झापा । झापाको मेचीनगरमा बेहोस भएर दुई जनाको मृत्यु भएको छ । हिजो साँझ ५ बजे मेचीनगर –७ गैरीटोलमा मोरङ उर्लाबारी –१ बस्ने १९ वर्षीय संविधान दर्जीलाई स्थानीयले बेहोस अवस्थामा फेला पारेका थिए । स्थानीयले […]
झापा । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नेपाल सरकारका वरिष्ठ उपसचिव सागर मिश्र उत्कृष्ट निजामती पुरस्कारबाट सम्मानित हुनुभएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा देशैभरिमा […]
भद्रपुर । जिल्ला प्रशासन कार्यालयको आयोजनामा आइतबार बिहान २२ औँ निजामती सेवा दिवस मनाइएको छ । त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले धेरै प्रयत्न पश्चात् कर्मचारीसम्बन्धी नयाँ ऐन जारी हुने क्रममा रहेको बताउँदै कर्मचारीप्रति […]
झापा । पतञ्जलि योग झापाले शिवसताक्षी नगरपालिकामा सहायक योग प्रशिक्षक तालिम सुरु गरेको छ । शनिवार शिवसताक्षी–८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले पानसमा दीप प्रज्वलन गरेर भव्य शिविरको उद्घाटन गर्नुभयोे । उद्घाटन समारोहमा वडा–७ का […]
झापा । यही भाद्र २७ र २८ गते हुने तेस्रो मिस्टर कञ्चनजङ्घा खुला शारीरिक सुगठन प्रतियोगितामा च्याम्पियनलाई प्रदान गरिने ट्रफी सार्वजनिक गर्दैे सबै तयारी पूरा भएको जनाइएको छ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरिएको […]
झापा । झापाका साना इन्टरलक उत्पादन व्यवसायीहरू हाल ठूला उद्योगको दबाबमा जीविकोपार्जन संकटमा परेको गुनासो गर्दै व्यवसाय सुरक्षित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । झापामा करिब ५० वटा साना इन्टरलक ब्लक कंक्रिट उद्योग सञ्चालनमा छन् […]
झापा । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक […]
झापा । झापामा हतियार देखाएर लाखौँको लुटपाट गरिएको छ । गएराति अन्दाजी ८ः४० बजे शिवसताक्षी नगरपालिका -११ स्थित बच्चाबगरका ५३ वर्षीया कृष्णकुमारी राईको घरमा मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूको समूहले धारिलो हतियार खुकुरी र […]
झापा । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १५००औं जन्मोत्सव मनाइँदैछ । सोही अवसरमा झापाका पाँच वटा पालिकाले आज स्थानीय बिदा दिएका छन् । भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी […]
झापा । झापाको बिर्तामोड नगरपालिका–७, खालवारीमा जंगली हात्तीले धानबालीमा क्षति पुर्याएको छ । बुधबार राति नजिकैको जंगलबाट आएको तीन वटा हात्तीले स्थानीय कृष्णप्रसाद खरेलको करिब ७ कठ्ठा क्षेत्रफलमा रहेको धानबालीमा क्षति पुर्याएको हो । खेतमा […]