२०८१ पौष २६, शुक्रवार , ११:४६:५० बजे

Sajhamanch

जिल्ला समाचार

भद्रपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन आज भद्रपुर नगर शिक्षा शाखाले उत्कृष्ट विद्यार्थी तथा सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा एसईई परीक्षा २०८० का […]

आइतवार, भदौ २३, २०८१

शिवसताक्षी । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभा अन्तरगत आज झिलझिलेमा इकाइगत सभा सम्पन्न गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सन्त […]

आइतवार, भदौ २३, २०८१

झापा । झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । २ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ । दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी […]

आइतवार, भदौ २३, २०८१

झापा । झापा प्रहरीले अवैध सामान ओसारपसारको आरोपमा तीन वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा […]

आइतवार, भदौ २३, २०८१

झापा । झापामा नयाँ इन्भेष्टमेन्ट कम्पनी स्थापनाका लागि युवाले अग्रसरता देखाएका छन् । संजिवनी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको ब्यानरमा आज बिर्तामोडमा प्रारम्भिक भेला बोलाएर सो को जानकारी दिइएको हो । संजिवनी बचत तथा ऋण सहकारी संस्थाका […]

शनिवार, भदौ २२, २०८१

भद्रपुर । दैनिक ज्यालादारी गरेर परिवार धानिरहेका झापा हल्दिबारी ४ जलथल ऐनाबारीका २८ वर्षीय पुरनकुमार मेचे २ वर्षयता ओछ्यानमै छन् । २०७९ असार ६ गते कामबाट फर्कने क्रममा अविरल वर्षाले राम्ररी बाटो देख्न नसक्दा मोटरसाइकल […]

शनिवार, भदौ २२, २०८१

झापा । नेपाल मोवाइल व्यवसायी महासंघ झापाले सुदुरपश्चिम प्रदेशको धनगढीमा भदौ २० गते सामसुङ नेपाल र आइएमएस प्रालिद्वारा आयोजित रिटेलमिटमा गम्भीरतापूर्वक विषय उठान गर्दा कम्पनीका प्रतिनिधिहरुबाट गरिएको ब्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय […]

शनिवार, भदौ २२, २०८१

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको नयाँ नेतृत्व निर्वाचित भएपछि कोषाध्यक्ष युवराज निरौलाको अवधारणबाट स्थापना गरिएको ब्यवसायिक राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आज भदौ २२ गते कार्यसमितिका सदस्य युवराज कार्की ‘पर्वत’ले आफ्नो […]

शनिवार, भदौ २२, २०८१

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजले तीजको अवसर पारेर विविध प्रतियोगिता सम्पन्न गरेको छ । समाजका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक गायन तथा नृत्य […]

शुक्रवार, भदौ २१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज बिहीबार एक सामुदायिक भवनसहित ७ वटा योजनाको एकसाथ शिलान्यास गरेको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले एक कार्यक्रमकाबीच ६ वटा बाटो र एक सामुदायिक भवनको […]

बिहिवार, भदौ २०, २०८१