२०८२ फागुन ४ सोमवार , १२:१४:४३ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी पक्राउ परेका छन्। यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई […]

मङ्गलवार, भदौ ३१, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले मुलुकमा उत्पन्न भएको विषम परिस्थितिमा कर्मचारीलाई जनमुखी र पारदर्शी सेवामा ध्यान दिन निर्देशन दिनु भएको छ । नयाँ सरकार गठनसँगै सोमबार उहाँले नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीलाई […]

सोमवार, भदौ ३०, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न सम्बन्धितलाई आग्रह गरेको छ। आज सूचना जारी गर्दै नगरपालिकाले भदौ २३ र २४ गते जेनजी समूहले गरेको […]

सोमवार, भदौ ३०, २०८२

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहित ८० जना जनप्रतिनिधिहरु आज सोमबारनगरपालिका कार्यालय प्रवेश गरेका छन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधिहरुले भौतिक सामग्रीहरुको व्यवस्थापन बिना पनि जनतालाई कसरी सेवा […]

सोमवार, भदौ ३०, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आज (सोमबार)देखि सम्पूर्ण सेवा सञ्चालनमा ल्याइएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइाएको हो । जेनजी आन्दोलनका कारण देशभरका पालिका […]

सोमवार, भदौ ३०, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका–११ धाइजनस्थित दीपक भण्डारीको घरमा सोमबार बिहान ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ। आगो लाग्दा घरको भान्सा कक्ष र गाईगोठमा क्षति पुगेको छ भने एउटा गाई र एक बाछा सामान्य रूपमा […]

सोमवार, भदौ ३०, २०८२

झापा । जेनजी पुस्ता समूहको आन्दोलन पश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाकामा भर्खरै केही बेर अघि सञ्चालनमा आएको जनाइएको छ […]

सोमवार, भदौ ३०, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयातनिर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । […]

सोमवार, भदौ ३०, २०८२

झापा । झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप भएको छ । कम्पनीले भदौ २९ गतेसम्म मात्र आवेदन दिने समय दिएको थियो । तर जेन–जीको आन्दोलनका कारणले गर्दा कम्पनीले आवेदन […]

सोमवार, भदौ ३०, २०८२

झापा । जेनजी आन्दोलनको नाममा भदौ २४ गते भएको अनाधिकृत घुसपैठबाट देशभरका धेरै सरकारी र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड गरिए पनि झापाको शिवसताक्षी नगरपालिका र हल्दिबारी गाउँपालिका तुलनात्मक रूपमा सुरक्षित रहे । ती दुवै […]

आइतवार, भदौ २९, २०८२