बिर्तामोड । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एण्ड ग्रीट कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडमा आइतबार आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप अन्तरगत आजको अन्तिम क्वाटर फाइनल खेलबाट वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको छ । वडा नं. ११ लाई १-० गोलअन्तर हराउँदै वडा नं. ८ सेमीफाइनलमा प्रवेश गरेको हो […]
झापा । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका छन् । त्यस्तै, केही चौपाया पनि आक्रमणको शिकार बनेका छन् । स्थानीयका अनुसार कालो रङको एक कुकुरले हिजो दिनभर विभिन्न व्यक्तिहरूलाई […]
मेचीनगर । देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले चैत २४ गतेदेखि तोरीको तेल मिल सञ्चालनमा ल्याएको छ । बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था भएकाले बहुव्यवसाय प्रवेश गरेको एनएमसीले यसअघि डेरी […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकास्थित शनिश्चरे रोडमा कालोपत्रेको लागि अन्तिम तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ । प्रविन निर्माण सेवा दमकले कालोपत्रेका लागि अन्य तयारीको काम भइरहेको जनाएको छ । प्रविन निर्माण सेवा दमकका प्रतिनिधि […]
झापा । कचनकवल गाउँपालिका–४ स्थित केचनामा एकै रात तीन वटा घरमा चोरी भएको छ। गाउँमा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा शनिबार राति करिब ९ बजेको समयमा तीन घरबाट लाखौँको धनमाल चोरी भएको हो । स्थानीय […]
झापा । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भूमिसम्बन्धी अन्तरक्रिया क्रियामा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले […]
झापा । महिला प्रहरीमाथि हातपात गर्ने झापा हल्दिबारीकी एक महिलालाई पक्राउ परेकी छिन् । गएराति ९ बजे हल्दिबारी गाउँपालिका २ बस्ने देवराज घिमिरेकी ३१ वर्षीया श्रीमती पवित्रा माखिम घिमिरेले मादक पदार्थ सेवन गरी घरपरिवारका सदस्यहरूलाई […]
गोपाल काफ्ले झापा । झापा जिल्ला सहकारी सङ्घ लिमिटेडको आठौं कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न हिजो शनिबार मनोनयन पत्र दर्ता गर्ने ५ जना उम्मेदवार विरुद्ध दाबी विरोध परेको छ। सोही कारण चैत २८ गते […]
अर्जुनधारा । नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेस विचारले बनेको पार्टी भएकाले विधि, विधान विपरित गतिविधि गर्नेहरु वैचारिक र राजनीतिक रुपमा समाप्त भएर जाने बताएका छन् । पार्टीको एक महिने संगठन सुदृढीकरण […]