झापा । झापाको कनकाईमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । क नकाई नगरपालिका-३ नयाँ बस्तीस्थित भित्री सडक खण्डमा गएराति ९ः१० बजेको समयमा सुरुङ्गा पुलबाट टप्पुचोकतर्फ जाँदै गरेको प्र १–०२–०५८ प ५०६३ नम्बरको […]
बिर्तामोड । यहाँस्थित सामाजिक संस्था अग्रसेन भवनको तीनवर्षे कार्यकालका लागि आज नयाँ कार्यसमिति चयन भएको छ । सोमबार अग्रसेन भवनको २६औँ साधारणसभा तथा १०औँ अधिवेशनबाट रमेशकुमार अग्रवालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो […]
झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय […]
दमक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार चुनाब गराउने पक्षमा नरहेको बताउनु भएको छ । सुरक्षा निकायबाट खोसिएका हतियार, भागेका अपराधीहरु खुलेआम बाहिर राखेर सरकारले कस्तो चुनाव गराउँछ भनेर उहाँले प्रश्न […]
झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले न्यूनतम सेवा मापदण्डमा ६८ प्रतिशत अंक हासिल गरेको छ। प्रत्येक ६/६ महिनामा गरिने अस्पतालको शासन र व्यवस्थापन, क्लिनिकल सेवा वितरण र अस्पताल समर्थन प्रणाली मूल्यांकन अनुसार असोजमा ६८ प्रतिशत […]
उमानाथ भण्डारी कमल । छिमेकीलाई समस्या परेको बेला सहयोग गर्नु मानवीय कर्तव्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै झापाको कमल गाउँपालिकाले दमक र गौरादह नगरपालिकालाई आफूसँग भएका ३ वटा सवारीमध्ये दुईवटा सवारी साधन आइतबार उपलब्ध गराएको […]
झापा । जेनजी आन्दोलनका क्रममा कनकाई नगरपालिकाको भौतिक सम्पत्ति तोडफोड र आगजनी गरेको आरोपमा कनकाई नगरपालिका –३ का विष्णु बराइली पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनकै नेतृत्वमा कनकाई नगरपालिकाको […]
झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आज महिला फुटबलको महाकुम्भ आयोजना हुँदैछ । एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज (सोमबार) दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । फाइनलमा दुई विभागीय टोली एपिएफ फुटबल […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं. ९ र १० मा पर्ने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । हिजो सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी–सदस्यहरुले आजदेखि नै पदभार सम्हालेका हुन् । […]