२०८२ फागुन ४ सोमवार , ०९:०८:२७ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा दुई हजार ११३ मेट्रिक टन रासायनिक मल वितरण गरेको छ । तीमध्ये एक हजार ३५५ मेट्रिक टन युरिया र ७५८ […]

बुधवार, असोज ८, २०८२

झापा । झापा इनर्जीको आइपिओ बाँडफाँट भएको छ। आवेदन दिएका सर्वसाधारणमध्ये ४७ हजार ३३३ ले १० कित्ताको दरमा र ६ जनाले ११ कित्ताको दरमा सेयर पाएका छन्। आइपिओमा १८ लाख ३३ हजार ७३८ जनाले आवेदन […]

बुधवार, असोज ८, २०८२

झापा । झापामा पहिलोपटक आयोजना हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिता अहिलेसम्मकै सर्वाधिक आकर्षक बन्ने देखिएको छ । विजेता टिमले रोचक रूपमा नगद १० लाख रुपैयाँ हात पार्ने गोल्डकप आयोजक समितिले घोषणा गरेको छ । […]

बुधवार, असोज ८, २०८२

झापा । झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्जुनधारा-११ बस्ने वर्ष २६ का वीरेन्द्र लिङ्देन र दमक-१ बस्ने वर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् । हिजो साँझ ६ः३० बजे मेचीनगर-६ […]

बुधवार, असोज ८, २०८२

झापा । बिर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन […]

बुधवार, असोज ८, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको रुपैंयाँ पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको […]

बुधवार, असोज ८, २०८२

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु. आठ अर्ब १९ करोड एक लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. […]

मङ्गलवार, असोज ७, २०८२

झापा । झापामा धारिलो हतियार खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ । घटनामा संलग्न दाजुभाइ पक्राउ परेका छन् । गएराति बिर्तामोड नगरपालिका-७ स्थित खोलापारी भन्ने ठाउँका २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु […]

मङ्गलवार, असोज ७, २०८२

बिर्तामोड । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला […]

मङ्गलवार, असोज ७, २०८२

झापा । कोशी प्रदेशका ४ वटा जिल्लामा कार्यक्षेत्र रहेको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औं वार्षिक साधारण सभा अन्तर्गत इकाइगत साधारण सभाहरु निरन्तर सञ्चालन गरिरहेको छ । सहकारी संस्थाको साधारणसभा कार्यब्यवस्था (पहिलो […]

मङ्गलवार, असोज ७, २०८२