काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । अस्ति शुक्रवार भएको खेलमा नेपालले […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा सुरुङ्गामा आयोजित कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा जग्गादाता परिवारका तर्फबाट भागिरथा न्यौपानेका छोरा कुलप्रसाद र जेठी बुहारी गंगादेवी न्यौपानेले रिवन काटेर […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यस वर्षदेखि बिटेक इन एआईको कक्षा सञ्चालन गर्ने भएको छ । महाविद्यालयले आज शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिटेक इन एआई कार्यक्रम सञ्चालन […]
कनकाई । झापाको कनकाई नगरपालिकाका २०८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गर्ने तयारी भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनु भएको हो । उहाँले […]
झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे आकाशे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएर दुःखी हुनुहुन्छ । बिगतमा असारभित्र रोपाइ सकिने गरेकोमा यसपाली असार बितिसक्न लाग्दा उहाँको दुई विघा खेतका सुख्खा गरामा […]
बिर्तामोड । बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा आज शुक्रबार आयोजित रक्तदान कार्यक्रमबाट ५३ पिन्ट रगत संकलन भएकोे छ । विज्ञान तथा प्रविधि संकाय बिसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान […]
शिवसताक्षी । नेकपा एमाले निकट युवाहरुको लोकप्रिय संगठन राष्ट्रिय युवा संघ नेपाल शिवसताक्षी अध्यक्षमा शिवराज राई निर्वाचित हुनु भएको छ। युवा संघको तेस्रो नगर अधिवेशनबाट राई निर्वाचित हुनु भएको हो । जसको उपाध्यक्षमा संजोक दाहाल […]
झापा । मेचीनगर नगरपालिका–१५ का किसान गोविन्द घिमिरे अकासे पानी पर्याप्त नपरेका कारण बेलैमा धान रोप्न नपाएरदुःखी हुनुहुन्छ । विगतमा असारभित्र रोपाइँ सकिने गरेकामा यसपालि असार बितिसक्न लाग्दा उहाँको दुई बिघा खेतका सुक्खा गरामाकमिला कुदिरहेका […]
झापा । कमल गाउँपालिका-५ पाडाजुंगीमा रहेको शान्त जीवन प्रतिष्ठान महिला सुधार केन्द्रबाट एक महिला फरार भएकी छन् । गएराति ९ः३० बजे सो सुधार केन्द्रबाट पाँचथर मिक्लाजुङ गाउँपालिका-२ सराङडाडा बस्ने २१ वर्षीया समीक्षा काफ्ले फरार भएकी […]