२०८२ मंसिर २७ शनिवार , ०६:०३:५५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको बिर्तामोडबाट अहिलेसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ मा भण्डारण गरिएको ठूलो मात्राको लागूऔषध नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा […]

शुक्रवार, साउन २, २०८२

झापा । झापाको अर्जुनधारामा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । गएराति ११ः४५ बजे अर्जुनधारा– २ लाप्सेटारस्थित दानावारी–बेल्टार खानेपानी आयोजनाको निर्माणाधीन ट्याङ्कीका कामदार बुद्धशान्ति-१ बस्ने २९ वर्षीय अजय ल्वागुन र सोही ठाउँ बस्ने ३० वर्षीय […]

शुक्रवार, साउन २, २०८२

झापा । झापाको दमकमा रहेको सेवारो होटेल एन्ड सेकुवा कर्नरमा आगलागी हुँदा अन्दाजी १३ लाख बराबरको क्षति भएको छ । आज बिहान ११ः३० बजे दमक-६ स्थित भृकुटी चोकमा दिलमाया लावतीले सञ्चालन गर्दै आएको सो होटेलमा […]

बिहिवार, साउन १, २०८२

झापा । झापामा एक बर्षभित्र ५३४ जना फरार अभियुक्त पक्राउ गरेका छन् । झापा जिल्ला अदालतबाट फैसला कार्यान्वयन भई फरार सूचिमा रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र मातहत प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले पक्राउ […]

बिहिवार, साउन १, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ । उक्त भवनको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भयो । नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप व्यवस्थित […]

बिहिवार, साउन १, २०८२

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (धनीपुर्जा) वितरण गरेको छ । अर्जुनधारा नगरपालिकाको आयोजनामा आज नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख देवराज […]

बुधवार, असार ३२, २०८२

झापा । बिर्तामोड नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण कार्य औपचारिक रूपमा सुरु गरेको छ। नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन समारोहका क्रममा बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वडा नम्बर ७ […]

बुधवार, असार ३२, २०८२

झापा । झापाको दमकमा निर्मित १८ तले ‘दमक भ्यूटावर’ भोलिदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले सूचना जारी गरी दमक नगरपालिका-३ दापगाछीस्थित दमक […]

बुधवार, असार ३२, २०८२

झापा । झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो । स्वीकृतिपछि कम्पनीले कुल ९ करोड ५० […]

बुधवार, असार ३२, २०८२

झापा । मेचीनगरको ‘समाज सेवा सुधार युवा सङ्घ अपाङ्ग सहयोग समिति’ले संस्थामा आश्रित अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति अर्थाभाव भएको जनाउँदै सहयोगका निम्ति याचना गरेको छ । समितिले दुई दशकदेखि १६ जना अपाङ्गता भएका अनाथ […]

बुधवार, असार ३२, २०८२