झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २४ वर्षीय सञ्जय मुसहर रहेका छन् । उनलाई हिजो साँझ ६ बजे बिर्तामोडबाट खटिएको प्रहरी टोलीले […]
झापा । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा जाने प्रतिनिधिका लागि आज झापामा १४८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । झापाबाट ३८ जना प्रतिनिधिका लागि १४८ जनाले उम्मेदवारी दर्ता गरेको पार्टीका कार्यालय सचिव छविलाल […]
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्ममा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार […]
झापा । बिर्तामोड नगरपालिका ३ सैनिक मोडबाट प्रहरीले आज ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ३५ वर्षीय प्रफुल्ल राजवंशीको साथबाट कालो प्लाष्टिकमा पोको पारेको ४ ग्राम ब्राउन सुगर (प्लाष्टिकसहित ६.८५० ग्राम), नेपाली […]
झापा । झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । हुलाकी राजमार्गमा पर्ने यो पुल निर्माण १४ वर्षदेखि अलपत्र छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग […]
झापा । झापाको बाह्रदशीमा अवैध रुपमा गाँजा खेती गर्ने गरेको पाइएको छ । दक्षिणी सीमावर्ती क्षेत्रमा लुकिछिपी ठुलो क्षेत्रफलमा गाँजा खेती गर्ने गरेको भेटिएको हो । बाह्रदशी गाउँपालिका –२ खाडी बस्तीमा गाँजा खेती गरिरहेको भेटिएपछि […]
झापा । जिल्लामा ३८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार २५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका मानिसमा अटिजम […]
कमल । कमल प्याब्सनको आयोजना भएको क्रिकेट प्रतियोगितामा विध्यासदन अंग्रेजी विध्यालय प्रथम भएको छ । कमल ५ स्थित आदिवासी रंङ्गशालामा आज भएको प्रतियोगितामा साउथपोल एजुकेशनल फाउण्डेसन उपविजेता बनेको छ । पछिल्लो समय क्रिकेटमा नेपालले धेरै […]
झापा । सुनसरीको झुम्का कारागारबाट भागेका दुईजना कैदीबन्दी झापामा पक्राउ परेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका मेचीनगर नगरपालिका-६ का ५२ वर्षीय मदन पोखरेल र सोही ठाउँका ५८ वर्षीय उत्तम ठकुरी […]
झापा । भारतको पश्चिम बंगालमा वर्षौँदेखि लुकिछिपी बसोबास गर्दै आइरहेका बंगलादेशी तथा रोहिङ्ग्या नागरिक खुला सीमा नाकाको फाइदा उठाउँदै अवैधरुपमा नेपाल छिर्न सक्ने सम्भावना बढेको छ। भारतको निर्वाचन आयोगले पश्चिम बंगालसहित १२ राज्यमा मतदाता सूचीको […]