२०८२ कार्तिक २०, बुधवार , ०२:०९:५२ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापा गाउँपालिकाको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट गाउँ सभाले सर्वसम्मत स्वीकृत गरेको छ । झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ४२ लाख ४३ हजार ५६४ रुपैयाँको […]

बुधवार, असार ११, २०८२

झापा । झापामा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ भेरिएन्ट फैलिएयता पहिलो पटक गत जेठ ११ गते बिर्तामोड-५ की ५२ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि पूर्वी नाका काँकडभिट्टा हुँदै […]

बुधवार, असार ११, २०८२

कचनकवल । नेपालको सबैभन्दा होचो भूभाग रहेको झापाको सदूर दक्षिणी कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६६ करोड रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गरेको छ । मंगलबार आयोजित गाउँसभाको १६औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले […]

बुधवार, असार ११, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि ९१ करोड ४२ लाख रुपैयाँको अनुमानित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गतेको समयसीमा भित्रै मंगलबार १६औं नगरसभाबाट नगर उपप्रमुख नरमाया […]

बुधवार, असार ११, २०८२

झापा । नेपाली सेनाले झापामा विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम सुरु गरेको छ । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी ७ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो । […]

बुधवार, असार ११, २०८२

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा रकम जुट्नेक्रम निरन्तर जारी छ । संगठनका केन्द्रीय सदस्य सावित्रा दाहालले आज आफ्नो जन्मदिनमा सामाजिक उत्तरदायित्व वहन गर्दै कोषमा रकम जम्मा गरेर यसलाई […]

मङ्गलवार, असार १०, २०८२

झापा । झापाको दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि आज एक कार्यक्रम बीच बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औं नगर सभामा उपप्रमुख रेगिना भट्टराई प्रसाईले १ अर्ब ४७ करोडको बजेट प्रस्तुत गर्नु भएको […]

मङ्गलवार, असार १०, २०८२

झापा । झापा गौरादह नगरपालिकाको १६औं नगर सभा अन्तर्गत पहिलो अधिवेशन सम्पन्न भएको छ। नगरप्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। नगरप्रमुख सुवेदीले चालु […]

मङ्गलवार, असार १०, २०८२

झापा । झापाको कृष्णे खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-१ रतनचौन निवासी मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार […]

मङ्गलवार, असार १०, २०८२

झापा । बाह्रदशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५५ करोड १८ लाख ३८ हजार ६०० रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको बैठकमा गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाई ले विकासका […]

मङ्गलवार, असार १०, २०८२