२०८२ माघ १० शनिवार , ११:४२:३६ बजे

Sajhamanch

जिल्ला समाचार

हल्दिबारी । जेन्जी आन्दोलनको क्रममा गोली लागेर घाइते भएका झापाको हल्दीबारी–२ का २२ वर्षीय अनिश श्रेष्ठको परिवारले राज्यसँग उचित न्यायको माग गरेका छन्। अनिशका बुबा मोहन श्रेष्ठले आन्दोलनका क्रममा छातीमा गोली लागेका छोराको अवस्था गम्भीर […]

मङ्गलवार, भदौ ३१, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा झापामा १५२ वटा भौतिक संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयकोअनुसार स्थानीय तहका १२ भवन, ५५ वटा वडा कार्यालय, १० वटा सङ्घीय कार्यालयका भवन र तीनवटा प्रादेशिक कार्यालयका भवनमा […]

मङ्गलवार, भदौ ३१, २०८२

बिर्तामोड नगरपालिका कार्यालयमा सरसफाइ सुरु गरिएको छ । जनप्रतिनिधि र कर्मचारीले संयुक्तरुपमा सरसफाइ कार्य सुरु गरेको हो । जेनजी आन्दोलनका क्रममा आगजनि हँदा बिर्तामोड नगरपालिकाको भौतिक संरचनासहित महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको छ । […]

मङ्गलवार, भदौ ३१, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षति पुगेको अर्जुनधारा नगरपालिकाको कार्यालय र परिसरमा सरसफाइ गरिएको छ। आइतबारदेखि सुरु भएको सरसफाइ अभियान सोमबार पनि जारी रह्यो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोज कुमार घिमिरेका अनुसार […]

मङ्गलवार, भदौ ३१, २०८२

झापा । झापाको कमल गाउँपालिकामा सोमबारदेखि सम्पूर्ण सेवा नियमित रुपमा सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबार देखी पूर्ण रुपमा सञ्चालनमा आएको छ । जेनजी […]

मङ्गलवार, भदौ ३१, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदी पक्राउ परेका छन्। यही भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई […]

मङ्गलवार, भदौ ३१, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले मुलुकमा उत्पन्न भएको विषम परिस्थितिमा कर्मचारीलाई जनमुखी र पारदर्शी सेवामा ध्यान दिन निर्देशन दिनु भएको छ । नयाँ सरकार गठनसँगै सोमबार उहाँले नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीलाई […]

सोमवार, भदौ ३०, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप लगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न सम्बन्धितलाई आग्रह गरेको छ। आज सूचना जारी गर्दै नगरपालिकाले भदौ २३ र २४ गते जेनजी समूहले गरेको […]

सोमवार, भदौ ३०, २०८२

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहित ८० जना जनप्रतिनिधिहरु आज सोमबारनगरपालिका कार्यालय प्रवेश गरेका छन् । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधिहरुले भौतिक सामग्रीहरुको व्यवस्थापन बिना पनि जनतालाई कसरी सेवा […]

सोमवार, भदौ ३०, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आज (सोमबार)देखि सम्पूर्ण सेवा सञ्चालनमा ल्याइएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण बन्द भएको सेवा सोमबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइाएको हो । जेनजी आन्दोलनका कारण देशभरका पालिका […]

सोमवार, भदौ ३०, २०८२