झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत आजको तेस्रो क्वार्टर फाइनल खेलमा घरेलु टोली झापा एफसी र काठमाडौँको संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो २ बजेबाट सुरु हुनेछ […]
झापा । झापाको बिर्तामोड नगरपालिकाले अबको एक महिनाभित्र सम्पूर्ण सेवा दिने तयारी गरेको छ । बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा जिल्लामा अन्य पालिकाहरुमध्ये सबैभन्दा धेरै क्षति भएपछि सेवा पूर्ण रुपमा प्रभावित भएको थियो । बिर्तामोड नगरपालिकाका […]
झापा । कात्तिक १५ देखि १७ गतेसम्मको लगातार वर्षाले झापामा लगाइएका धानबालीमा ठूलो क्षति पुर्याएको छ। कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा ४ हजार ३६४ हेक्टर क्षेत्रफलमा रहेका धानबाली बेमौसमी वर्षाले प्रभावित भएका […]
झापा । बिर्तामोडमा लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २३ वर्षीय सञ्जय गिरी र ३१ वर्षीय सोमबहादुर राई रहेका छन् । हिजो दिउँसो १२ः३० बजे बिर्तामोड– ६ किरात टोल बस्ने सञ्जय […]
शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँले सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको सुरुवातदेखि नै […]
अर्जुनधारा । झापाको अर्जुनधारामा नेकपा एमालेले मंगलबार बृहत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । संसद पुर्नस्थापनाको माग गर्दै सो पार्टीले अर्जुनधारा ६ स्थित महानन्द चोकदेखि खुदुनाबारीसम्म मोटरसाइकल र्याली गर्दै खबरदारी गरेको हो । नेकपा एमाले […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजित सामुहिक देउसी कार्यक्रमको आम्दानी तथा खर्चको विवरण आज विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । एमाले नगर कमिटीका अध्यक्ष […]
झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना […]
भद्रपुर । झापाको नेतृत्व सम्हाल्न आएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विकृतिरहित झापा निर्माण गर्न र शान्ति सुव्यवस्थाका लागि अपराध नियन्त्रणमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । धनकुटाबाट झापा आइपुगेका प्रजिअ गेलालले आसन्न निर्वाचन भयरहित […]
झापा । झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस.सीबीच खेल हुँदैछ । खेल झापाको दुधे रङ्गशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ । हिजो भएको उद्घाटन खेलमा नेपाल […]