२०८२ पौष २ बुधवार , ०२:२७:४३ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापाको गौरादहमा सर्पको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ४, जोरघरेका ६३ वर्षीय रणबहादुर तामाङ रहेनुभएको छ । घटना हिजो बिहान करिब १० बजे भएको थियो। […]

आइतवार, साउन २५, २०८२

झापा । झापाको कनकाईबाट प्रहरीले अवैध सखुवा जातको काठ बरामद गरेको छ । तस्करहरूले लैजाँदै गरेको करिब ८ किवी सखुवा काठ प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको गस्ती टोलीले गएराति १ः३० […]

आइतवार, साउन २५, २०८२

मेचीनगर । पहिरोको जोखिममा रहेको काँकरभिट्टाका केही घरहरुको मेचीनगर नगरपालिका, जिल्ला प्रसाशन कार्यालय र सुरक्षाकर्मीहरुको टोलीले आज स्थलगत निरीक्षण गरेका छन् । मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् […]

बिहिवार, साउन २२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेवा समुदायले क्वाँटी खाने तथा लाखे नाच साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले आगामी साउन २४ गते लाखेनाच तथा क्वाँटी खाने कार्यक्रमको आयोजना गर्न लागेको […]

बिहिवार, साउन २२, २०८२

झापा । झापामा मेडिकल डिस्ट्रीब्युटरका सञ्चालकसहित दुई जना ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा गएराति ११ बजेको समयमा […]

बिहिवार, साउन २२, २०८२

झापा । झापाको सुरुङ्गामा ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धा घाइते भएका छन् । कनकाईमा नगरपालिका–३ सुरुङ्गाका ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्ने ताप्लेजुङ घर भएका ८१ वर्षीया बाटुलीमाया […]

बिहिवार, साउन २२, २०८२

कनकाई । कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ। चालु आर्थिक वर्षदेखि सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु […]

बिहिवार, साउन २२, २०८२

झापा । भद्रपुरमा जंगली हात्तीले घर भत्काएर क्षति गरेको छ । आज बिहान ८ः२० बजे भद्रपुर-४ साम्पाङ बस्ने आसबहादुर लिम्बुको इँटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको […]

बुधवार, साउन २१, २०८२

झापा । नेकपा (एकीकृत समाजवादी) झापाले पार्टीको चौथो स्थापना दिवसको सन्दर्भमा जिल्लास्तरीय खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ विषयमा आधारित रहेर प्रतियोगीहरुले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही […]

बुधवार, साउन २१, २०८२

झापा । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका-१ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् । अत्याधिक […]

बुधवार, साउन २१, २०८२