२०८२ माघ १० शनिवार , ०६:०७:०९ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोड–६ बुट्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा अहिले बिहान साढे ९ बजे एउटा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने दर्जनौं यात्रु घाइते भएका छन्। पश्चिमतर्फबाट काँकडभिट्टातर्फ आउँदै गरेको सगरमाथा यातायातको प्रदेश […]

बिहिवार, असोज १६, २०८२

झापा । नेकपा एमाले झापाले वर्तमान अन्तरिम सरकारले चालेका कदम र निर्णयहरुले समाजमा आतंक, अविश्वास पैदा गरेको जनाएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत ६ बुँदे धारणा सार्वजनिक गर्दै एमालेले फागुन […]

बुधवार, असोज १५, २०८२

कमल । झापाको कमल गाउँपालिकामा आज बडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमल गाउँकमिटीको आयोजनामा भएको सो कार्यक्रममा वृहत कार्यकर्ता भेटघाट एवम् बडादशैंको शुभकामना आदानप्रदान गरिएको हो । शुभकामना […]

मङ्गलवार, असोज १४, २०८२

दमक । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको भवन पुनः निर्माण गरी प्रहरीहरुलाई पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् । आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक […]

सोमवार, असोज १३, २०८२

झापा । जेन जी आन्दोलनका क्रममा अराजक समुहले गरेको आगजनीबाट बिर्तामोड नगरपालिकाको एउटा भवन पुन प्रयोग गर्न नमिल्ने भएको छ । प्राविधिक जाँचपछिको प्रारम्भिक रिपोर्ट अनुसार बिचको भवन पुनःप्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । […]

आइतवार, असोज १२, २०८२

दमक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको नमूना सेवा केन्द्रमा सदस्य बनेर कारोबार गर्दै आउनु भएका गोपीलाल दाहालको निधन पछि संस्थाले आज उहाँको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ […]

आइतवार, असोज १२, २०८२

झापा । चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् । जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र […]

आइतवार, असोज १२, २०८२

झापा । शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानोजीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् । दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै […]

आइतवार, असोज १२, २०८२

झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल–५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु. चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ […]

आइतवार, असोज १२, २०८२

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा मूल माइन्युट प्रमाणिकरण गर्दै शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित माइन्युट प्रमाणिकरण सभामा संस्था सञ्चालक समिति पदाधिकारी एवम् […]

शनिवार, असोज ११, २०८२