२०८२ माघ १० शनिवार , ०६:०६:१४ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । नेपाली सेनाको अरिदमन गण चारआलीले झापा गाउँपालिकामा बाढीपीडितको उद्धार र राहत वितरणमा सक्रिय भूमिका निर्वाह गरेको छ। गणका प्रमुख सेनानी सरोज थापाको नेतृत्वमा असोज १८ र १९ गते बाढीमा फसेका जनतालाई उद्धार गर्न […]

बिहिवार, असोज २३, २०८२

बिर्तामोड । निवृत्त शिक्षक खिलप्रसाद सिवाकोटीले लगातार ५ दिनसम्म श्रमदान गरी बिर्तामोड ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविको मूल गेटमा थुप्रिएको फोहोर सरसफाई गरी बस्नयोग्य बनाउनु भएको छ । केही महिना अघि विद्यालयले नयाँ प्रवेशद्वारसहित पर्खालको उचाई […]

बिहिवार, असोज २३, २०८२

शिवसताक्षी । अविरल वर्षासँगै आएको कनकाई माईको बाढीले झापाको शिवसताक्षी नगरपालिकामा २२० घरमा क्षति पुर्याएको छ । गएको असोज १८ गते राति कनकाई माइमा आएको बाढीले नगरका विभिन्न वडाका बस्तीहरू डुबानमा परेका हुन् । नगरपालिकाको […]

बिहिवार, असोज २३, २०८२

झापा । विगत १५ वर्षदेखि अलपत्र पारिएको गौरीगंज र झापा गाउँपालिका जोड्ने कनकाई पुललाई तत्काल बनाउन सुरु गर्नुपर्ने माग राख्दै विभिन्न नारा लेखिएका प्लेकार्डसहित स्थानीयले एक घण्टा धर्ना दिएका छन् । बुधवार बिहान १० देखि […]

बिहिवार, असोज २३, २०८२

झापा । भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल परिसरबाटै गएराति बिरामीको एउटा अटो चोरी भएको छ । अस्पतालको नयाँ भवनको आकस्मिक कक्षमा उपचार गराइरहेका भद्रपुर नगरपालिका-३ ज्ञानेचोक निवासी सन्तोषकुमार तामाङको प्र-१-०१-००१ ह ७५७२ को टिभीएस कम्पनीको काले […]

मङ्गलवार, असोज २१, २०८२

झापा । झापाको गौरीगंजमा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । हिजो दिउँसो २ बजे गौरीगंज गाउँपालिका-२ बाहुन टोलमा दक्षिण पिण्डलघुटुबाट उत्तर तुलाचन चौकतर्फ आउँदै गरेको मे. ३ प. ३५४० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी […]

मङ्गलवार, असोज २१, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले बाढी र डुबानबाट प्रभावित नागरिकहरूको क्षति विवरण संकलन कार्य सुरु गरेको छ। असोज १८ गते रातिदेखि परेको अविरल वर्षाका कारण कनकाई माई नदीमा आएको बाढीले नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका […]

सोमवार, असोज २०, २०८२

भोजपुर । पूर्वी नेपालमा केही दिनदेखि लगातार भइरहेको वर्षा र हावाहुरीका कारण भोजपुरका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको छ । बाला लाग्ने बेलाको धान लडेपछि किसान चिन्तामा परेका छन् । जिल्लाको अधिकांश भेगमा असोजसम्म […]

सोमवार, असोज २०, २०८२

बिर्तामोड । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आज रातिको लागि सवारी आवागमनमा रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा […]

शनिवार, असोज १८, २०८२

झापा । अहिले बिहान ९:३० बजेको समयमा जि.झापा बिर्तामोड न.पा- ६ गिरीबन्धु टि-स्टेट अगाडी पूर्व पश्चिम राजमार्गमा बिराटनगरबाट काकडभिट्टा तर्फ जादै गरेको प्र १-०१-००१ ख ४४५९ (सगरमाथा यातायात) यात्रु बाहक बस आफै अनियन्त्रित भई दुर्घटना […]

बिहिवार, असोज १६, २०८२