गौरादह । माछा मार्ने क्रममा यहाँका तीन बालिकाको आज डुबेर मृत्यु भएको छ । गौरादह नगरपालिका–९ खजुरबारी बस्ने अन्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र निर्मला परियारकी ११ वर्षीया […]
कमल । कमलनगर जेसीजले वर्ष २०२५ को जेसीज सप्ताह आजबाट सुरु गरेको छ । “विकासका लागि एकता” प्रकरण भन्ने उद्देश्य लिएर विगतका वर्षहरु झैं यसवर्ष पनि जेसीजले सप्ताह सुरु गरिएको हो । कार्यक्रम अन्तरगत आज […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा नदीजन्य सामग्री उत्खनन तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण आईई प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । कनकाई नदी र कमल खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि सो सार्वजनिक सुनुवाई […]
द्रोण अधिकारी भद्रपुर । सही नेतृत्व नहुँदा प्रादेशिक अस्पताल भद्रपुरमा बेथिति मौलाएको छ । उपचारका लागि आउने विरामीको रेखदेखदेखि कार्यालय व्यवस्थापनसमेत लथालिङ्ग रहेको अस्पताल नेतृत्वकै कमजोरीले थितिविहीन हुँदै गएको हो । सरकारले तोकेको समयमा धेरैजसो […]
झापा । झापा दमकको पाथीभरा गेस्ट हाउसमा एक महिला मृत फेला परेकी छन् । हिजो दिउँसो १२ः३० बजे दमक-६ बस्ने रुपादेवी कडरियाले सञ्चालन गर्दै आएको पाथीभरा गेस्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर […]
झापा । यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण यहाँको ५१२ दशमलव ६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको छ । उक्त क्षतिका कारण यहाँका ७४९ परिवार प्रभावित […]
झापा । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ मा उत्कृष्ट परीक्षाफल प्राप्त गर्ने झापाका १८ वटा विद्यालय सम्मानित भएका छन् । झापाका ४ सामुदायिक तथा १४ संस्थागत गरी १८ विद्यालयका ३३ जना विद्यार्थीहरुले उत्कृष्ट ४ जीपीए […]
झापा । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको […]
झााप । झापाको अर्जुनधारामा लडेर एकजनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ः३० बजे अर्जुनधारा-५ कन्चनबारीस्थित भित्री कच्ची सडक खण्डको किनारामा इलाम फिक्कल कन्याम घर बताउने मिस्त्री काम गरी हिँड्ने वर्ष अन्दाजी ३५ का चन्द्र […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका कर्मचारीहरुले बाढी प्रभावित समुदायलाई राहत वितरण गरेका छन् । असोज १८ गते वर्षा पछि आएको कनकाई माईको बाढी प्रभावित वडा नं. ७ लालपानीको राजवंशी बस्तीका नागरिकलाई खाना पकाउने ग्यास सिलिण्डर, ग्यास […]