झापा। सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक बिर्तामोडमा सञ्चालन भइरहेको छ । कोशी प्रदेशका ६ वटा जिल्लामा विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले शिक्षा क्षेत्रमा शोषण र विकृति बढेको भन्दै अबिलम्ब रोक्न माग राखेर नगर शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ । नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको […]
गौरादह । नेपाली कांग्रेस गौरादह नगर समितिको नगर सम्मेलन आज शुक्रबार सम्पन्न गरिएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेको प्रमुख आतिथ्य एवं झापाका सभापति देउकुमार थेवेको विशेष आतिथ्यमा वीपी स्मृति भवन गौरादहमा […]
भद्रपुर । भद्रपुर १० चन्द्रगढी निवासी पूर्व राष्ट्रसेवक स्वर्गीय काँशीनाथ अधिकारीको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको साहारा पत्रकार उपचार कोषलाई १० हजार १०५ रूपैया सहयोग गरेको छ । गतवर्ष भदौ ८ गते ७० […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा–चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ । सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा निर्माण गरिएका सवारी साधनको पार्किंङ स्थल, भवन, व्यवसायिक टहराहरु तथा […]
झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक […]
झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा पहिचानका लागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र […]
गौरीगञ्ज । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले राजनीतिक परिवर्तनका लागि गरिएका आन्दोलन सफल भइसकेको बताउँदै अब जनताको जीवनस्तर परिवर्तनका लागि कार्य गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आह्वान गरेका छन् । नेपाली कांग्रेस गौरीगञ्ज गाउँ समितिको […]
झापा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो करेन्ट लागेर २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको हो । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट […]