२०८२ फागुन १५ शुक्रवार , ०४:२१:४५ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका वडा नं.१० बस्ने वर्ष २६ को सुरेश धिमाल, उर्लाबारी नगरपालिकावडा नं।७ बस्ने वर्ष २७ को बिनोद लिम्बु र […]

सोमवार, भदौ ११, २०८०

बिर्तामोड । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औं स्मृति दिवस आज विशेष कार्यक्रमको आयोजना गरी झापामा पनि कनाइएको छ । महिलाहरुको मुक्ति र अधिकार स्थापनाका लागि महिलाहरुलाई संगठित गर्दै राणा शासन एवं पञ्चायती […]

आइतवार, भदौ १०, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहीबारे बजारका २५ वर्षीय प्रदीप श्रेष्ठको मिर्गौला खराब भई प्रत्यारोपण गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण सो काममा समस्या भएको परिवारले जनाएको छ । आर्थिक अवस्था एकदमै […]

आइतवार, भदौ १०, २०८०

झापा । सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कोशी प्रदेशका ६ वटा जिल्लमा कार्यक्षेत्र विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी र सदस्यहरु बैठकमा सहभागी थिए । […]

आइतवार, भदौ १०, २०८०

सूर्योदय (इलाम) । झापा जिल्लाका १५ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदानप्रदान विभिन्न १३ बुँदे निर्णय गर्दै शनिबार इलामको सूर्योदय नगरपालिका हर्कटेमा सम्पन्न भएको छ । समन्वय समितिका संयोजक बिर्तामोड […]

आइतवार, भदौ १०, २०८०

कमल । विभिन्न विधाका उत्कृष्ट उद्योगी तथा व्यवसायीलाई सम्मान गर्दै उद्यमशील महिला जागरण केन्द्रको पाँचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा कार्यालय रहेको […]

आइतवार, भदौ १०, २०८०

भद्रपुर । नेपाल कम्युनिष्ट एमाले भद्रपुर वडा नम्बर ७ को दोस्रो विशेष वडा अधिवेशनले मातृका तिम्सिनाको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन गरेको छ । वडा नम्बर ७ को विसम टोलमा आज शनिबार सम्पन्न विशेष […]

शनिवार, भदौ ९, २०८०

भद्रपुर । शालिकराम दाहालले पहिलो कृतिका रूपमा प्रकाशन गरेको कथा संग्रह ‘परिचय’ आज शनिबार लोकार्पण गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालले सो कथा संग्रह सार्वजनिक गरेका हुन् […]

शनिवार, भदौ ९, २०८०

शिवसताक्षी । जापानिज संस्था जाइकाले झापाका चार पालिका प्रमुखहरुलाई कृषि क्षेत्रका अध्ययनका लागि जापान भ्रमण गराइरहेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन), कमल गाउँपालिका प्रमुख हुकुमसिंह राई, गौरीगंज गाउँपालिका प्रमुख फुलवती राजवंशी र […]

शनिवार, भदौ ९, २०८०

मेचीनगर । चिया बगानका मजदुर तथा विपन्न नागरिकलाई लक्षित गरी शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर–७ स्थित अरनिको माविमा निःशुल्क स्वास्थ्य […]

शनिवार, भदौ ९, २०८०