भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले बहुदलीय प्रजातन्त्र पुनःस्थापन दिवशको अवसर पारेर विचार गोष्ठी गरेको छ । नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरिएको […]
भद्रपुर । चन्द्रगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भद्रपुर १० को २० औ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले शिक्षा सेवा आयोग उत्तीर्ण गरेर आएका २२ जना शिक्षकलाई पदस्थापन गरेको छ । नगरभित्रका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पदस्थापन गरेको हो । नगरपालिका शिक्षा शाखाले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई बधाई तथा […]
विर्तामोड । बिर्तामोड नगरपालिकाको आयोजनामा लेखा तथा संस्था व्यवस्थापन तालिम सुरु भएको छ । विराट बहुउदेश्य सहकारी संस्थाको हल बिर्ताबजारमा आज देखि तालिम सुरु भएको हो । नगरपालिका भित्र रहेका सामाजिक संघ संस्थाहरुका लागि तालिमको […]
कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित आदिवासी रङ्गशाला निर्माणका लागि छिटो प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताएका छन् । रङ्गशाला निर्माणका लागि प्रदेश सरकारबाट विनियोजन […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १० वटै वडाको जग्गा वर्गीकरण कार्य सम्पन्न गरेको छ । नगरप्रमुख एवं स्थानीय भू–उपयोग परिषद् अध्यक्ष पवित्रा महतारा प्रसाईको अध्यक्षतामा मंगलबार बसेको बैठकले बाँकी रहेको वडा नम्बर ६ को पनि वर्गाीकरण […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा ४५ दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सञ्चालन भएको छ । सोमबारदेखि सुरू भएको तालिमको उद्घाटन कोशी प्रदेशसभा सदस्य विद्या चाम्लिङ राईले गरेकी थिईन् । तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा सञ्चार प्रतिष्ठान गठन भएको छ । पत्रकार शिशिर चम्लागाईको अध्यक्षतामा ९ सदस्यीय मेचीनगर सञ्चार प्रतिष्ठान गठन भएको हो । मेचीनगरले पालिकास्तरमा कोशी प्रदेशमा नै पहिलोपटक सञ्चार प्रतिष्ठान गठन गर्दै नगरलाई […]
भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायको स्वास्थ्य उपचारका लागि निःशुल्क बीमाको व्यवस्था गरिदिएको छ । नगरपालिकामा कार्यक्रमको आयोजना गरी नगर कार्यपालिकाले नगर क्षेत्रमा रहेका ६३४ सन्थाल परिवारका लागि २२ लाख १९ […]