बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको आदर्श सेवा समाजले आज नयाँवर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा टोल विकास संस्थाको अधिवेशन सम्पन्न गरेको छ । आदर्श सेवा समाजका अध्यक्ष सोमनाथ गौतमको अध्यक्षतामा […]
अर्जुनधारा । झापाको अर्जुनधारा ३ खुुदुनाबारीस्थित कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेलाबहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीले पूर्णरुपमा घर नष्ट गरिदिएपछि पैसाको अभावमा लिंदम पालमुनी बसोबास गर्दै आएका थिए […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा सस्तो मुल्यमा २ कठ्ठा जग्गा मिलाइदिने भन्दै ३२ लाख रुपैयाँ लिई फरार भएकाहरु पक्राउ परेका छन् । अर्जुनधारा–११ स्थित बसपार्कमा कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राईले मोरङ उर्लावारी […]
काठमाडौं। पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा […]
भद्रपुर । सिरूवा पर्वको अवसर पारेर भद्रपुरमा आदिवासी राजवंशी संग्राहालय निर्माण थालनी गरिने भएको छ । भद्रपुर ६ मा ७ कठ्ठा क्षेत्रफमा ५ करोड बढी लगानीमा पूर्वी तराइका आदिवासी राजवंशी समुदायको सम्पूर्ण पहिचान झल्कने गरी […]
भद्रपुर । ६ वर्षदेखि निर्माण कार्य रोकिएको झापा जिल्लाकै गौरवको आयोजना गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य अगाडि बढ्ने भएको छ । गणतन्त्र नेपालको प्रतीकका रूपमा ७ वर्ष अगाडि निर्माण थालिएको सो भवन निर्माण सम्पन्न […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी बैशाख ३ गते आइतबार सिरुवा पर्वको अवसरमा स्थानीय विदा दिनेलगायत आधा दर्जन रचनात्मक काम गर्ने निर्णयहरु गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले […]
मेचीनगर । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानव जाति जतिसुकै विकसित छु भने पनि चेतनामा कमी आउँदै गएको जिकिर गरेका छन् । बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा आयोजना गरेको मानव र हात्तीबीचको […]
अर्जुनधारा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) आज नगरपालिपकाको कार्यालयमा आइपुगेको छ। शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जन धनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए । नगर […]