भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक ‘कोरा साइक्लिङ च्यालेन्ज’ हुने भएको छ । नेपालमा मनाइने ‘कोरा साइक्लिङ च्यालेन्ज’ २०२५ को १५औं संस्करण अन्तरगत भद्रपुरमा पहिलो पटक मनाउने लागेको हो । भद्रपुर साइकल समाज झापाको […]
झापा । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गर्नु भएको छ। झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई […]
विराटनगर । शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएका झापा बिर्तामोडका राम दाहाल सम्मानित हुनु भएको छ । दाहाललाई खेलकुद विकास बोर्ड कोशीले एक विशेष समारोहका बीच शनिबार सम्मान गरेको हो । पूर्व […]
काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपालले आफ्नो दोश्रो खेलमा घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ । बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । अस्ति शुक्रवार भएको खेलमा नेपालले […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग, जिल्ला समितिद्वारा सुरुङ्गामा आयोजित कार्यक्रममा सो पालिकाका २०० जनालाई उहाँले जग्गाधनी […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागिरथा न्यौपाने बुद्धशान्ति अस्पताल भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा जग्गादाता परिवारका तर्फबाट भागिरथा न्यौपानेका छोरा कुलप्रसाद र जेठी बुहारी गंगादेवी न्यौपानेले रिवन काटेर […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले यस वर्षदेखि बिटेक इन एआईको कक्षा सञ्चालन गर्ने भएको छ । महाविद्यालयले आज शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिटेक इन एआई कार्यक्रम सञ्चालन […]