२०८२ कार्तिक १२, मङ्गलवार , ०८:५६:२७ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप […]

शनिवार, पौष ३०, २०७९

बाह्रदशी । बाह्रदशी जेसीजको दोस्रो वार्षिक साधारण सभाले सन् २०२३ का लागि लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालको प्रमुख आतिथ्य तथा सुरूङ्गा जेसीजका पूर्वअध्यक्ष कुमारमणि पोखरेल र […]

शनिवार, पौष ३०, २०७९

बुधबारे । बुधबारे जेसीजको १०औं पदहस्तान्तरण कार्यक्रम एवम् पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वर्ष २०२२ का अध्यक्ष मुकेश भट्टराईले नवनिर्वाचित अध्यक्ष अर्जुन ढकाललाई जेसीज चेन लगाएर पद हस्तान्तरण गरेका हुन् । निवर्तमान […]

शनिवार, पौष ३०, २०७९

मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले आज ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य ६ राजनीतिक दलले संयुक्त ज्ञापन पत्र बुझाएका […]

बिहिवार, पौष २८, २०७९

कमल । बालमैत्री स्थानीय शासन लागू गरेर मात्र होइन, त्यसको दिगोपनका लागि सरोकारवालको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनुपर्ने एक कार्यक्रममा सहभागीहरुको धारणा छ । झापाको कमल गाउँपालिका वडा नं. ७ कार्यालयले बालमैत्री स्थानीय शासनको दिगोपनको […]

बुधवार, पौष २७, २०७९

कनकाई । झापाको कनकाईमा सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाले अपाङ्ग अशक्तहरुको पहिचान गरी व्हील चेयर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका एवम् शारिरीकरुपमा अशक्त अपाङगहरुको छनौट गरी […]

बुधवार, पौष २७, २०७९

भद्रपुर । क्षमताभन्दा बढी कैदी बन्दी भएको झापा कारागारमा भित्र जति उकुसमुकुस छ त्योभन्दा बाहिरको अवस्था झन् बिकराल बनेको धेरै वर्ष भइसकेको छ । दुई दशकयता कारागारको अस्तव्यस्त फोहोर पानीको उचित व्यवस्थापनको माग गर्दै आएका […]

बुधवार, पौष २७, २०७९

अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ । घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट […]

बुधवार, पौष २७, २०७९

झापा । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक गैरसरकारी संस्थाको सुरुवात गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहने गरी सोही वडाबासीको अग्रसरतामा […]

मङ्गलवार, पौष २६, २०७९

झापा । बालमैत्री स्थानीय तह निर्माण गर्न झापाका पालिका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरुले ११ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार बिर्तामोडमा सम्पन्न जिल्लास्तरीय अन्तरक्रियामा सहभागी पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधिले नेपाल […]

मङ्गलवार, पौष २६, २०७९