२०८२ कार्तिक १२, मङ्गलवार , ०४:४५:३७ बजे

Sajhamanch

जिल्ला समाचार

झापाको बिर्तामोड नगरपालिका वडा नं. २ मा आज बालमैत्री स्थानीय शासन वडासमिति गठन गरिएको छ । वडालाई बालमैत्री बनाउने उद्देश्य अनुसार आज एक कार्यक्रमका बीच वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिति घोषणा गरिएको हो […]

बुधवार, माघ ४, २०७९

कनकाई । कमल गाउँपालिका वडा नं. ३ केर्खाबजारमा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आज बुधबारदेखि सुरुङ्गामा सेवाकेन्द्र सञ्चालन गरेको छ । कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन गरिदिएका […]

बुधवार, माघ ४, २०७९

कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको मुख्य प्रायोजनमा झापाको सुरुङ्गामा प्रदेश १ स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सुरुङ्गा जेसीजले कनकाई भलिबल कपको तेस्रो संस्करणका रुपमा संचालन गरेको प्रतियोगिताको उद्घाटन […]

बुधवार, माघ ४, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिने भएका छन् । ८ महिनादेखि मेचीनगरमा कार्यरत राजकपुर चम्लागाईको प्रदेश १ मुख्यमन्त्रीको कार्यालयमा सरुवा भए पछि नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेको बताइएको छ । मेचीनगरमा प्रमुख […]

मङ्गलवार, माघ ३, २०७९

भद्रपुर । झापाका चर्चित फुटबल खेलाडी स्वर्गीय निर्मल वान्तवाको स्मृतिमा भद्रपुरमा माघ ७ गतेदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कलवलगुरी समाजको आयोजनामा भद्रपुर १० स्थित केन्द्रमोडको कलवलगुरी खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने […]

मङ्गलवार, माघ ३, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ४ बाहुण्डाँगी बजारमा आज तरुल उत्सव गरिएको छ । सम्भवतः नेपालमा नै पहिलो पटक तरुल उत्सव गरिएको आयोजकको दावी छ । मेचीनगर नगरपालिका वडा नं. ४ को कार्यालयले […]

आइतवार, माघ १, २०७९

गौरादह । झापाका साविक महारानीझोडा गाविस र कोहोवरा गाविसमा सञ्चालित महारानीझोडा बचत तथा ऋण सहकारी संस्था, चप्रामारी बचत तथा ऋण सहकारी संस्था र जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको अन्तिम तयारी भइरहेको छ । […]

आइतवार, माघ १, २०७९

बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारेले उपसमिति तथा नयाँ सदस्यहरुलाई शनिबार रेडक्रस परिचय तथा अन्तरक्रिया सम्पन्न गरेको छ । उपशाखाका सभापति पुष्पराज भट्टराईको सभापतित्वमा बुधबारेमा आयोजित सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाको […]

आइतवार, माघ १, २०७९

अर्जुनधारा । अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा रमेश समदर्शी चयन भएका छन् । क्लबको शनिबार सम्पन्न प्रथम साधारण सभाको बन्दसत्रले आगामी तीन वर्षका लागि समदर्शीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघि उनी उपाध्यक्ष थिए । […]

आइतवार, माघ १, २०७९

दमक । दमक नगरपालिका वडा नं. ६ मा रहेको नमूना बजारमा आगलागी भएको छ । सो बजारका नौ वटा पसलमा आगलागीबाट लाखौं मूल्य बराबरको क्षति भएको वडाअध्यक्ष टेकबहादुर थापाले जनाएका छन् । आज राति करिब […]

आइतवार, माघ १, २०७९