२०८२ कार्तिक १२, मङ्गलवार , ०३:१३:३७ बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्रहुने अवैध नदी दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउनयता मेची, निन्दा र हडिया खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन […]

बिहिवार, माघ १२, २०७९

भद्रपुर । भद्रपुर झापा गोल्डकप आयोजक समितिले राजनीतिक दल र स्थानीय सहकारी संस्था र सामाजिक संघ–संस्थाहरुसँग छलफल गरेको छ । छलफलमा झापाका जिल्लास्तरीय, भद्रपुर नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सहकारीकर्मीसँग आयोजक समितिले गोल्ड कपको […]

बुधवार, माघ ११, २०७९

मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मुनिलाल राजवंशी चयन भएका छन् । विद्यालयमा मंगलबार आयोजित भेलाले राजवंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजवंशी माओवादी केन्द्र मेचीनगर-१४ […]

मङ्गलवार, माघ १०, २०७९

कमल । कमल गाउँपालिकाको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा दुई महिने निःशुल्क ढाका बुनाई तालिमको उद्घाटन भएको छ । कमल गाउँपालिका वडा नम्बर १ स्थित बाँसबारी र वडा नम्बर ६ स्थित […]

मङ्गलवार, माघ १०, २०७९

बिर्तामोड । नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एकजना श्रमिकलाई राहत प्रदान गरिएको छ । केही महिना अघि देउनिया पूलमा भएको ट्रक दुर्घटनामा परेर घाइते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई ५० हजार […]

सोमवार, माघ ९, २०७९

कमल । कमल गाउँपालिकामा बसोबास गर्ने आदिवासी जनजातिका लागि लक्षित ४५ दिनको एडभान्स इलेक्ट्रिसियन तालिम आजबाट सुरु भएको छ । तालिममा आदिवासी जनजातिका संस्थाहरुबाट छनौट गरेर पठाइएका ३५ जना प्रशिक्षार्थी सहभागी छन् । गाउँपालिकाको बजेटबाट […]

सोमवार, माघ ९, २०७९

मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । आगामी माघ १६ गतेसम्म सञ्चालन हुने तालिम न्यायिक समिति मेचीनगरको […]

सोमवार, माघ ९, २०७९

झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ । दलित महिला […]

शुक्रवार, माघ ६, २०७९

ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ […]

शुक्रवार, माघ ६, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ का ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरपालिकाको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक सत् मिलन तथा सम्मान कार्यक्रमको आयोजना गर्दे आज […]

बिहिवार, माघ ५, २०७९