भद्रपुर । नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा विदेशबाट आएका मानिसहरुलाई र तिनीहरुको सम्पर्कमा रहेका स्थानीयलाई राख्न बनाइएको यहाँको एक क्वारेन्टाइनमा वाइफाई र टिभीको सुविधा प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले कलबलगुरीमा स्थापना गरेको क्वारेन्टाइनमा […]
मेचीनगर । मेचीगर नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्रका चिया कमानहरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरेको छ । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, […]
शिवसताक्षी । विश्व नै आक्रान्त बनाउँदै गएको कोरोना भाइरसको कारण गरिएको लकडाउनले विपन्न परिवारमा चुलो बल्न छोडेपछि स्थानीयतहले विभिन्न राहतका कार्यक्रम ल्याएको छ । शिवसताक्षी नगरपालिकाले कोराना भाइरस प्रकोप रोगथाम कोष स्थापना गरी राहत वितरण […]
हल्दिबारी । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ गोलधापका २२१ भन्दा बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरिएको लकडाउनको कारण विपन्न परिवारहरुमा अतिआवश्यक खाद्य सामग्रीको अभाव हुन नदिन १ नं. वडा […]
झापा । कोरोनाको प्रकोपबाट प्रभावित हुने अति विपन्न र गरीब मजदूर पारिवारलाई चाँडो राहत पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का १ सय ७५ बढी परिवारले राहत सामग्री पाएका छन् । कोरोना भाईरसका कारण गरीएको लकडाउनको कारण अति आवश्यक खाद्य सामग्रीको कमी हुन नदिन ६ नं. वडा […]
भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले लक डाउनको समयमा सरकारको निर्देशन पालन गरी सहयोग गर्नु भएका भद्रपुरबासीलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुहुँदै यो अवधीलाई निरन्तरता दिन आग्रह गरेका छन् । विपद व्यवस्थापनको बैठकपछि निर्णय […]
भद्रपुर । झापा समाज बेल्जियमले भद्रपुर नगर पालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । भद्रपुर नगरपालिकाको विपद व्यवस्थापन समितिद्वारा आज आयोजित बैठकमा समाजका झापा फोकल पर्सन तथा भद्रपुर नगरपालिकाको […]
कमल । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गरेको नोवल कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सेल्फ क्वारेन्टाइनमा बसेका कमल गाउँपालिकाका नागरिकको घरघरमा पुगेर स्वस्थ्य परीक्षण गरिएको छ । कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलीले जनप्रतिनिधि […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमणबाट नगरबासीलाई जोगाउन सर्वपक्षीय सहमति जुटेको छ । बुधबार शिवसताक्षी नगरपालिका कार्यालयमा नगर भित्रका सबै राजनीतिक दलको सर्वपक्षिय वैठकबाट नगर र […]