२०८२ कार्तिक १३, बुधवार , १२:२९:३२ बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । झापाको मेचीनगर ७ गोमनसरीस्थित अरनिको माध्यमिक विद्यालयमा चारकोठे पक्की भवन बनाइने भएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा उक्त दुईतले चारकोठे पक्की भवनको आज शिलान्यास गरेका हुन् […]

आइतवार, माघ २९, २०७९

बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय खेलकुद विकास समिति गठन गरेको हो । बिर्तामोड नगरपालिका खेलकुद […]

आइतवार, माघ २९, २०७९

मेचीनगर । सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाँचौं साधारणसभा सम्पन्न भएको छ । संस्थाको शनिबार मेचीनगर १२ स्थित सरस्वती बालकल्याण मावि परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख […]

आइतवार, माघ २९, २०७९

बुद्धशान्ति । झापा क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश १ का प्रदेशसभा सदस्य सबिना बजगाईंले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा सो क्षेत्रका बासिन्दासँग भेटेर समसायिक विषयमा छलफल गरेकी छन् । वडास्तरमा पुगेर जनतासँग […]

आइतवार, माघ २९, २०७९

भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ । असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा […]

शनिवार, माघ २८, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाले इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सरुवा भएका डिएसपीलाई बिदाई र नयाँ डिएसपीलाई स्वागत गरेको छ । शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा एक कार्यक्रममार्फत एक वर्ष अघिदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर […]

शनिवार, माघ २८, २०७९

गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् […]

शनिवार, माघ २८, २०७९

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा […]

शनिवार, माघ २८, २०७९

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा […]

शनिवार, माघ २८, २०७९

विराटनगर । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज आयोजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा […]

शुक्रवार, माघ २७, २०७९