२०८२ फागुन ३ आइतवार , ०५:३९:४६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको जिल्ला संघ झापामा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन भएको छ । बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाको १४औं वार्षिक साधारणबाट अधिवक्ता देवेन्द्र भण्डारीको […]

शुक्रवार, मंसिर ५, २०८२

झापा । इलाका प्रहरी कार्यालय दमकबाट जेनजी आन्दोलनका बेला लुटिएको दुई थान हतियार पाँचथरमा लुकाइ राखेको अवस्थामा फेला परेको छ । भदौ २४ गते दमकस्थित प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाट घटनामा संलग्न […]

बिहिवार, मंसिर ४, २०८२

झापा । बिग ब्रदर ब्याडमिन्टन हल बिर्तामोडका सञ्चालक उमेश बोहोरामाथि हतियार प्रहार भएको छ । गएराति ९ बजे बिर्तामोड नगरपालिका-५ महानन्द चोक निवासी ५० वर्षीय उमेश बोहोरालाई सोही ठाउँका वर्ष ४८ का मेदनीप्रसाद मैनालीले हतियार […]

बिहिवार, मंसिर ४, २०८२

झापा । झापाको अर्जुनधारामा देवरले चलाएको मोटरसाइकलबाट लडेर भाउजूको मृत्यु भएको छ । तीन दिनअघि कात्तिक ३० गते अर्जुनधारा(६ कदमगाछीस्थित बिर्तामोड– शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१०प.८८४७ न. को मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा–८बस्ने […]

बुधवार, मंसिर ३, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड-८ गरामनी बस्ने वर्ष ३६ का गंगाराम लिम्बू र बिर्तामोड ७ मुसहरडाँडा बस्ने वर्ष १९ […]

बुधवार, मंसिर ३, २०८२

झापा । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी […]

मङ्गलवार, मंसिर २, २०८२

खुुदुनावारी । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनावारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मकै रोप्ने मेशिन वितरण गरेको छ । संस्थाका अध्यक्ष कृष्णप्रसाद दंगालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा […]

सोमवार, मंसिर १, २०८२

झापा । कचनकवल गाउँपालिकाका कर्मचारी वसन्त गणेशको सोमबार राति निधन भएको छ। कचनकवल –५ डाँगावारि निवासी गणेश गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए । गणेश लामो समयदेखि मल्टिअर्गन फेलियर रोगबाट पीडित थिए। शरीरले रगत उत्पादन […]

सोमवार, मंसिर १, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन ह्वात्तै बढेको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा […]

सोमवार, मंसिर १, २०८२

झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया […]

सोमवार, मंसिर १, २०८२