२०८२ फागुन १४ बिहिवार , ०२:३५:१३ बजे

Sajhamanch

जिल्ला समाचार

बुद्धशान्ति । बहुबन एफसी झापाको बुद्धशान्ति ५ मा भइरहेको दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज भएको खेलमा खुदुनाबारी एफसीलाई २–१ गोलले पराजित गर्दै बहुबनले […]

बिहिवार, मंसिर १४, २०८०

मेचीनगर । झापाको मेचीनगर १२ सहरेडाँगीस्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरमा आयोजना गरिएको महापुराणमा आर्थिक सहयोग जुट्न थालेको छ । मङ्सिर १५ देखि सुरु हुने महापुराणको अन्तिम तयारी पूरा हुँदै गर्दा धार्मिक तथा सामाजिक […]

बिहिवार, मंसिर १४, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं. ८ स्थित प्रगतीशिल टोलमा आगलागी हुँदा एउटा ग्वाली र एक बिगहा जग्गाको पराल समेत जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय कुञ्जनमणि धमलाको ग्वालीमा आगलागी हुँदा ग्लावीसँगै […]

बिहिवार, मंसिर १४, २०८०

भद्रपुर । झापाको भद्रपुरमा जारी ओम साई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आ–आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ । आजको बराबरी नतिजाले कचनकवल […]

बिहिवार, मंसिर १४, २०८०

बिर्तामोड । ताजा अनलाइन पत्रिका मिडिया हाउस प्रालिद्वारा सञ्चालित ई–खरीपाटी डटकम www.ekharipati.com सञ्चालनमा आएको छ । बुधबारबाट ईखरीपाटीको शुभारम्भ भएको संस्थाका अध्यक्ष विकासजंग कार्कीले जानकारी दिए । यसको मुख्य कार्यालय बिर्तामोड–५ मा रहेको छ । […]

बिहिवार, मंसिर १४, २०८०

शिवसताक्षी ।  झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आज भएको खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । दमक नगरपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी विजयी […]

बुधवार, मंसिर १३, २०८०

भद्रपुर । झापाको भद्रपुरमा जारी ओमसाई पाथीभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ । आज भएको पहिलो खेलमा मेचीनगरले बाह्रदशी गाउँपालिकालाई हराएको हो […]

मङ्गलवार, मंसिर १२, २०८०

झापा । नेकपा एमालेले सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्रालाई सफल एवम् प्रभावकारी बनाउन झापामा तयारी थालिएको छ । पार्टीले यही मंसीर १४ गतेदेखि पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान सुरु गर्न लागेको हो । […]

मङ्गलवार, मंसिर १२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेरोड क्षेत्रमा रहेको पाथीभरा टोल सुधार संस्थाको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा कोशी प्रदेशका सांसद तथा निवर्तमान मन्त्री एकराज […]

सोमवार, मंसिर ११, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको छ । आज ११ गते बिहान पूर्वी नाका काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघ–संस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर […]

सोमवार, मंसिर ११, २०८०