विर्तामोड । झापाको शिवसताक्षी नगरपालिकामा कीर्ते छाप गरी भवन निर्माण सम्पन्न दिएको कागज फेला परेको छ । सेवाग्राहीले आफ्नो घर सम्पन्न भएको प्रमाण पत्र कीर्ते भन्ने थाहा पाएपछि रहस्य बाहिर आएको हो । घर नक्सा […]
कमल । मानिसलाई विभिन्न प्रकारका रोग लाग्नुको कारण हाम्रो खानापान नै कारक रहेको निश्कर्षसहित सोको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले विभिन्न तालिम सञ्चालन गर्न थालेको छ । गाउँपालिकाले सबै गाउँबासीलाई स्वास्थ्य बनाउने उद्देश्यले प्रत्येक वडामा […]
बिर्तामोड । बिर्तामोडस्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि जडान गरेको छ । अस्पतालले उक्त फोहोर जलाउने मेसिन (इन्सिनरेटर)को आज शनिबारदेखि प्रयोगमा ल्याएको हो । बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा […]
कमल । झापाको कमल गाउँपालिकाले आजबाट बेरोजगार युवालाई लक्षित गरेर ड्राइभिङ्ग तालिमको सुरुवात गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेका बेरोजगार युवालाई लक्षित गरेर तालिम आयोजना गरिएको जनाइएको छ । […]
बिर्तामोड । पत्रकार उद्धव पुरीलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शब्दपत्र डटकमका सम्पादक पुरीलाई बिर्तामोडस्थित पतालगंगा बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारण सभाको अवसरमा नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगरका ३ जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । शिक्षा दिवसमा प्रदान गरिदै आएको सो पुरस्कार शिक्षक आन्दोलनका कारण रोकिएको थियो । नगरपालिकाले आफ्नै सभाहलमा बिहीबार एक कार्यक्रमको आयोजना […]
मेचीनगर । मेचीनगर नगरपालिकामा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत वक्तृत्वकला प्रतियोगिता तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ । ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ विषयक वक्तृत्वकला प्रतियोगितामा प्राची कार्की प्रथम, योना […]
झापा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् प्रजातन्त्र सेनानी पूर्णानन्द शर्मा दाहालका परिवारलाई समवेदना पत्र पठाएर सहानुभूति प्रकट गरेका छन् । राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देश झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र […]
बिर्तामोड । निजी तथा आवशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको वार्षिक कार्यक्रम अन्तरगत प्याब्सन बिर्तामोडको आयोजनामा भएको दुई दिने सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडस्थित कोहेड विद्यालयमा बुधबार र बिहीबार नगर स्तरीय नृत्य तथा […]
बुद्धशान्ति । बहुबन एफसी झापाको बुद्धशान्ति ५ मा भइरहेको दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुद्धशान्ति ५ खारखोलाको खेल मैदानमा आज भएको खेलमा खुदुनाबारी एफसीलाई २–१ गोलले पराजित गर्दै बहुबनले […]