२०८२ भदौ २४, मङ्गलवार , ११:०१:४१ बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर। पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएको हात्तीले क्षति गर्न थालेपछि स्थानीय सरकारको पहलमा सरोकारवाला निकायसँग बसेको छलफलले नेपाली सेनालाई सहयोग गर्न अनुरोध गरेको छ । मंगलबार मेचीनगर नगरपालिकाको आग्रहमा नगरप्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय […]

मङ्गलवार, असार ३, २०८२

झापा । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ । मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा […]

मङ्गलवार, असार ३, २०८२

झापा । चिनीको झोलाभित्र ब्राउन सुगर ल्याउने झापा कनकाईका एक युवक पक्राउ परेका छन् । कनकाई नगरपालिका-४ सुरुङगा बस्ने ३३ वर्षीय सञ्जित सिवा दर्जी पक्राउ परेका हुन् । सोमबार बिहान ११ बजे मेचीनगर –६ काँकडभिट्टास्थित […]

मङ्गलवार, असार ३, २०८२

झापा । नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका मेचीनगर नगरपालिका-४ का ३० वर्षीय प्रेम लिम्बू पक्राउ परेका छन् । हिजो बिहान ९ बजे मेचीनगर १० बजार क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारी र […]

मङ्गलवार, असार ३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवाकेन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायहरुसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा सोमबार आयोजित संवादमा नगरभित्र न्यूनतम रोजगारी सृजना, स्थानीय स्रोत साधनको परिचालन, […]

मङ्गलवार, असार ३, २०८२

मेचीनगर । लघु उद्यम गरिरहेका र नयाँ गर्न चाहानेहरुलाई मेचीनगर नगरपालिकाले सीप र दक्षता दिएर उद्यमी बनाउन लागिपरेको बताइएको छ । नगरपालिकाको आर्थिक विकास शाखाले प्रत्येक वडामा व्यवसायी बन्न चाहानेहरुलाई सीप र दक्षता दिएर उद्यमी […]

मङ्गलवार, असार ३, २०८२

कमल । नेकपा एमाले कमल गाउँकमिटीले सोमबार गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ । मुख्य जनसरोकारका विषयलाई समेटेर गाउँकमिटीका अध्यक्ष हरि ढकाल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गाउँपालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापन पत्र […]

मङ्गलवार, असार ३, २०८२

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाको आयोजनामा महिलाहरुका लागि कानुनी परामर्श सम्बन्धी तीन दिवसीय तालिम आइतबार सम्पन्न भएको छ । शिवसताक्षी ११ दूधेमा सञ्चालन भएको तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सहभागीहरुलाई वडा नं. ११ […]

सोमवार, असार २, २०८२

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाअधिवेशन २०८३ भदौमा आयोजना गरिने बताएका छन् । नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सोमबार बिर्तामोडमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु […]

सोमवार, असार २, २०८२

मेचीनगर । नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर मेचीनगरले आजदेखि नसर्ने रोग न्यूनीकरणका लागि अभियान सुरु गरेको छ । धाइजन स्वास्थ्य चौकीमा नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले सुगर र […]

आइतवार, असार १, २०८२