२०८२ पौष ४ शुक्रवार , १२:३४:५८ बजे

Sajhamanch

जिल्ला समाचार

झापा। झापामा आइतबार बिहान भारी वर्षा भएको छ । झापाको केचना वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।सो क्षेत्र भई बहने स–साना खोलामा बाढीको जोखिम, तटीय डुबान भइरहने […]

आइतवार, साउन १४, २०८०

कनकाई । रोटरी क्लब अफ सुरुङ्गामा आवद्ध रोटरियनहरुले मिलेर विभूति इन्भेष्टमेन्ट कम्पनी प्रालिको स्थापना गरी आजदेखि कार्यालय पनि सञ्चालनमा ल्याइएको छ । कम्पनीले कनकाई–३, सुरुङ्गास्थित कुमुदिनी कम्प्लेक्समा कार्यालय स्थापना गरेको हो । आय–आर्जनका विभिन्न क्षेत्रमा […]

शनिवार, साउन १३, २०८०

भद्रपुर । हरेक वर्ष उपभोक्ताको उपभोग्य दर बढिरहेको हुन्छ । त्यही रफ्तारमा बजारमा सामग्री आयात पनि भइरहेको हुन्छ । तर राजश्व संकलनको अवस्था ठीक विपरित दौडने गरेको तथ्याङ्कले राजश्व संकलन प्रकृयामा चुहावटको आशंका जन्मनु आश्चर्य […]

शुक्रवार, साउन १२, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्र्तगत सम्पन्न सिपमुलक तालिमका सहभागीलाई प्रमाणपत्र तथा औजार हस्तान्तरण गरेको छ । सामाजिक विकास शाखाको आयोजनामा सिलाइ कटाइको एड्भान्स तालिम, प्लम्बिङ र नौमती बाजा बजाउने तालिमको […]

शुक्रवार, साउन १२, २०८०

बिर्तामोड । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आवद्ध रहेको बताइने बिर्तामोड ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलमा विद्यार्थी लक्षित सुविधाहरु विस्तार गरिएको छ । सो स्कूलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउने गरी सेवा विस्तार गर्दै विद्यालय […]

शुक्रवार, साउन १२, २०८०

झापा । सहारा नेपालको एक ऋणीले सम्झौता बमोजिम कर्जा बुझाउनुको सट्टा बद्नाम गर्दै हिडेको तथ्य फेला परेको छ । झापा चारआली शाखाबाट कर्जा लिएर चारपाने बस्दै आएकी लक्की राजवंशीले संस्थामाथि झुटो लाञ्छना लगाउदै बद्नाम गरेको […]

शुक्रवार, साउन १२, २०८०

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट खुलाउने भएको छ । जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरी नगरपालिकाले एक सातापछि बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । नगरपालिकाको तर्फबाट जग्गा भू–उपयोग […]

बिहिवार, साउन ११, २०८०

दमक । डेंगी नियन्त्रणका लागि दमक नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दिनानुदिन डेंगीका बिरामी देखापर्न थालेपछि नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु […]

बिहिवार, साउन ११, २०८०

कमल । झापाको कमल गाउँपालिकामा डेंगुको संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रणका लागि लामुखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियानलाई तीब्र बनाएको छ । डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकोले डेंगु […]

बुधवार, साउन १०, २०८०

दमक । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिन साउन ८ गतेका खेलहरुमा ६ वटा क्याम्पस विजयी भएका छन् । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक […]

मङ्गलवार, साउन ९, २०८०