झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेको सरुवा भएको छ । उनको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलय तालिम शाखा सामाखुसी काठमाडौं सरुवा भएको हो ।न्यौपानेको सरुवासंगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईबीच बिहानै चर्काचर्की परेको छ । सामाजिक संजालमा लेखेको विषयमा उनीहरुबीच आज विहानै फोनमा चर्काचर्की परेको हो । प्रसाईले आफ्नो बारेमा फेसबुकमा […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु. १ अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत […]
झापा । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को. २७ प ३५४९ […]
शिवसताक्षी । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४औं वार्षिक साधारणसभा अन्तरगत आज शिवसताक्षी ८ डुडाँमारीमा इकाईगत सभा सम्पन्न गरेको छ । झापा र इलामलाई कार्यक्षेत्र बनाएर ७ वटा सेवा केन्द्र […]
बिर्तामोड । झापाको बिर्तामोड शनिश्चरे रोडदेखि अतिथि सदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको हो । अतिथि सदन अदुवा खोला पुलसम्मको […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा १ अर्ब ८० करोड ८२ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ। जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत अर्थात ९३ […]
बिर्तामोड । बिर्तामोडस्थित तारा नमस्ते बालआश्रमका बालबालिकालाई ६ हजार मूल्य बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गर्दै नेपाल महिला संघ बिर्तामोड ५ नम्बर वडा समितिले तीज विशेष कार्यक्रम गरेको छ । बाल आश्रम परिसरमा आयोजित कार्यक्रममा त्यहाँ […]
झापा । झापाको गौरादह नगरपालिका(३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ […]
मेचीनगर । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आठौँ संस्करणको फुटबल प्रतियोगिताको तयारी सुरु गरेको छ । आयोजकले खेलमैदान मर्मतको काम सुरु गरेको छ । मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम सुरु भएको हो […]