२०८२ फागुन १४ बिहिवार , ०३:०२:५३ बजे

Sajhamanch

जिल्ला समाचार

अर्जुनधारा । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे माविमा अध्ययनरत विद्यार्थीहरुलाई आज लागुपदार्थ तथा मदिरा नियन्त्रण सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिइएको छ । स्थानीय अनिश गिरीको सक्रियतामा लागुपदार्थ दुव्र्यसनी नियन्त्रणका क्षेत्रमा क्रियाशील मनिष गुरुङले चेतनामुलक कार्यक्रमको सहजीकरण […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिंकन मन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानी बाबुहरुलाई निःशुल्क भर्ना […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ । गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको हो । यती ब्रुअरीको कुनै एक […]

बिहिवार, माघ २५, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजँंगीमा रहेको आदिवासी रंगशालाको निर्माण कार्य पुनः शुरु भएको छ । रंगशालामा परिसरमा संक्षिप्त कार्यक्रमको आयोजना गरी निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको हो । रंगशालाको अध्यक्षसमेत रहेका […]

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा बिर्तामोड ९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका १०८ जना विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरेको छ । विपन्न वर्ग र अधिकांश आदिवासी समुदायका […]

बुधवार, माघ २४, २०८०

झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले सोसहित केही महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला प्रचार […]

बुधवार, माघ २४, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक अन्तरगत दोस्रो दिनको कार्यसूचीमा रहेको विषयमाथि अहिले जिल्ला पार्टी कार्यालयमा छलफल जारी रहेको छ । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा सचिव शिव ढुंङ्गेलले […]

बुधवार, माघ २४, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक आज मंगलबारदेखि सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई दिनसम्म सञ्चालन हुने पूर्ण बैठकको आज उद्घाटन गरेका हुन् । जिल्ला कमिटीका […]

मङ्गलवार, माघ २३, २०८०

झापा । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलीको नेतृत्वमा १२ सदस्यीय नयाँ जिल्ला […]

आइतवार, माघ २१, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकामा नेपालकै ठूलो चर्च निर्माण गरिएको छ । वडा नम्बर ४ मा नवनिर्मित सन्त पावल विलिभर्स ईष्टर्न चर्च भौतिक संरचना र क्षेत्रफलको हिसाबले नेपालकै ठूलो, ब्यवस्थित र नमूनाको रुपमा रहेको बताइएको हो […]

आइतवार, माघ २१, २०८०