२०८२ साउन ३१, शनिवार , ०७:५८:४८ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो […]

शुक्रवार, चैत ३, २०७९

कमल । झापाको कमल गाउँपालिकामा पालिका प्रशासनिक भवन र १५ शैय्याको अस्पताल बनाइने भएको छ । लामो समयदेखि विवादका कारण निर्माण हुन नसकेको प्रशासनिक भवन र १५ बेडको अस्पताल अब निर्माण गरिने भएको हो । […]

शुक्रवार, चैत ३, २०७९

कमल । झापाको कमल गाउँपालिकाले व्यवसायिक कृषकहरुका लागि कृषि औजार तथा सामग्री प्रदान गरेको छ । गाउँपालिकाका व्यवसायिक कृषि उद्यमीहरुलाई सिंचाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले पानी तान्ने विद्युतीय मोटर हस्तान्तरण गरिएको गाउँपालिका कृषि विकास शाखाले […]

शुक्रवार, चैत ३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले यो वर्षदेखि आधारभूत तह कक्षा ८ को परीक्षा नगरस्तरीय बनाएको छ । कक्षा ८ को नगरस्तरीय परीक्षा यही चैत ८ गतेदेखि सञ्चालन गर्ने यारी भइरहेको नगर शिक्षा शाखाले जनाएको छ […]

शुक्रवार, चैत ३, २०७९

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । आज नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक विशेष कार्यक्रमकाबीच सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकमुष्टरुपमा बालबालिकाको पोशाक […]

बुधवार, चैत १, २०७९

मेचीनगर । स्वतन्त्र विद्यार्थी युनियनको चुनावका विषयमा क्याम्पस प्रशासन र विद्यार्थी बीच कुरा नमिल्दा काँकरभिट्टा बहुमुखी क्याम्पस तनावग्रस्त बनेको छ । स्ववियु निर्वाचनको मिति घोषणा भइसकेपछि भर्ना भएका विद्यार्थीको खारेजी माग गरिरहेको एमाले निकट अनेरास्ववियुसँग […]

बुधवार, चैत १, २०७९

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले १७९ जना किसानलाई कृषि औजार तथा उपकरण प्रदान गरेको छ । वडा नम्बर १ ले वडाका किसानहरुका लागि स्प्रे मेसिन र एक चक्के ठेला उपलब्ध गराएको […]

मङ्गलवार, फागुन ३०, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम […]

आइतवार, फागुन २८, २०७९

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले आज आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८ मा […]

आइतवार, फागुन २८, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त […]

आइतवार, फागुन २८, २०७९