२०८२ फागुन १४ बिहिवार , १२:०४:४६ बजे

Sajhamanch

जिल्ला समाचार

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–८ स्थितमा अटोले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते छन् । आइतबार साँझ मे १ ह ५८०५ नम्बरको अटोले दुई वटा साइकललाई ठक्कर दिएको थियो […]

सोमवार, फागुन ७, २०८०

बिर्तामोड । न्यूटन्स् स्काउट ट्रुपको दीक्षान्त समारोहमा झापा गोल्डकप लाई १ लाख रुपैयाँ सहयोग गरिएको छ । बिर्तामोड ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीले बिद्यालयमा रहेको स्काउटका विद्यार्थी लाई दीक्षित गरेको हो । गत बर्ष बाट […]

सोमवार, फागुन ७, २०८०

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनका लागि दुईवटा प्यानलबाट पूरै सेट १९–१९ जना र एकजना स्वतन्त्र उम्मेदवार गरी ३९ जनाले मनोनयन दर्ता गरेका छन् । आज भएको मनोनयन दर्ताको समयमा […]

आइतवार, फागुन ६, २०८०

बिर्तामोड । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित एक कार्यक्रममा धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग […]

शनिवार, फागुन ५, २०८०

भद्रपुर । २८६०औं मञ्जुश्री सम्वत तथा सोनाम ल्होसारको अवसर पारेर नेपाल तामाङ घेदुङ नगर कार्य समिति भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । घेदुङले भद्रपुर २ स्थित कमलधाप बहुधार्मिक स्थलमा अग्रज व्यक्तित्व सम्मान, तामाङ साँस्कृतिक […]

शनिवार, फागुन ५, २०८०

कनकाई । उमेरले नौ दशकको छेऊ पुग्दै गर्दा पनि निरन्तर श्रम र पसिना बगाइरहेका कनकाई नगरपालिका वडा नं. ७ लक्ष्मीपुरका लक्ष्मीप्रसाद दाहाल (८७) जीविकोपार्जनका लागि ४० वर्षदेखि सडक किनारमा दाम्ला डोरी बाटिरहेका छन् । अहिलेसम्म […]

शनिवार, फागुन ५, २०८०

झापा । श्रीमान् अर्कै महिलासंग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छिन् । गएराति ८:३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले […]

शनिवार, फागुन ५, २०८०

मेचीनगर । पूर्वको धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको नन्देश्वर शिवालय (घैलाडुब्बा मन्दिर) स्तरोन्नतिका लागि मेचीनगर नगरपालिकाले चासो दिएको छ । प्रचुर सम्भावना भएर पनि विविध कारणले विगत लामो समयदेखि ओझेलमा पर्दै जीर्ण अवस्थामा रहेको मेचीनगरको […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडबाट सञ्चालनमा रहेको साझामञ्च डटकमको मातृसंस्था साझा मञ्च मिडिया प्रालिको आयोजनामा आज बिर्तामोडमा प्रविधिमैत्री पत्रकारिता सम्बन्धी तालिम सञ्चालन गरिएको छ। प्रविधिमैत्री शिक्षक समाज नेपालका सदस्य घनश्याम अधिकारीको सहजीकरणमा बिर्तामोडमा उक्त तालिम सञ्चालन […]

शुक्रवार, फागुन ४, २०८०

बिर्तामोड । झापाको व्यवसायिक क्षेत्रमा युवा व्यवसायीको बाहुल्यता बढ्दै जाँदा उद्योग वाणिज्य सङ्घको नेतृत्वमा युवा व्यवसायीहरु स्थापित हुने अभ्यासमा छन् । यसकारण व्यवसायका अनेक आयामभित्र युवाले आफूलाई नेतृत्वदायी भूमिकामा सशक्त रुपले उभ्याइरहेका छन् । व्यवसायिक […]

शुक्रवार, फागुन ४, २०८०