मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आफूले चर्चेको जग्गा आफ्नो नाममा दर्ता गराउन नगरपालिकालाई सिफारिस माग गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रतिष्ठानले भोगचलन गरेको जग्गाको प्रमाणपत्रहरु जुटाई मेचीनगर नगरपालिकाबाट […]
झापा । तुलसी फिल्म्स प्रालि एण्ड बिबी पोडक्सन र पूर्वेली नाट्य समूह हल्दिबारीले निर्माण गरेको चलचित्र ‘द बेष्ट पर्सन’ प्रदर्शनमा आएको छ । बुधबार राजगढको एभरेष्ट डिजिटल सिनेमा हलमा उक्त फिल्मको दुईवटा विशेष शो गरिएको […]
कमल । झापाको कमल गाउँपालिकाले औलो तथा कालाजार रोगथामका लागि विषादी छर्किने अभियान सुरु गरेको छ । वर्षा लाग्नासाथ लामखुट्टेको कारण मानिसमा औलो तथा कालाजार लगायतका विभिन्न महामारी फैलिन सक्ने भएकोले त्यसको रोगथामका लागि गाउँपालिकाले […]
मेचीनगर । पूर्वका विभिन्न पालिकालाई नेपाल चिया विकास निगमले कर नतिरेको विषयमा आज मेचीनगर नगरपालिकामा ६ वटा पालिकाका प्रमुखहरुको बैठक भएको छ । नेपाल सरकारले नेपाल चिया विकास निगम र संघाई ग्रुपका पुरुषोत्तम लाल संघईलाई […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा कर्मचारीतन्त्र हावी हुँदा कागज मिलाएर खाने प्रवृत्ति बढेर जाँदा नगरको विकास सुस्ताउँदै गए पनि जनप्रतिनिधिहरु रमितेमात्र बनेका नगरबासीले गुनासो गर्न थालेका छन् । कर्मचारीमा निर्भर भई नगरमा निर्वाचित नेतृत्व कमजोर […]
चुलाचुली । इलाम जिल्लाको चुलाचुली गाउँपालिकामा दुई दिवसीय कृषि तथा पशुपालन तालिम सम्पन्न गरिएको छ । चुलाचुली गाउँपालिका वडा नं. २ स्थित फूलबारी बचत तथा ऋण सहकारी सस्थाको आयोजना र समृद्ध पहाड महिला जागरण संघ […]
मेचीनगर । झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको पहिलो बैठक विभिन्न छ बुँदे निर्णय गर्दै सोमबार मेचीनगरमा सम्पन्न भएको छ । समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर […]
विर्तामोड । बिर्तामोडको वडा नम्बर ७ र १० मा वडा खेलकुद समिति गठन गरीएको छ । नगर खेलकुद विकास समितिले नगरका सबै वडामा पुगेर वडा समिति गठन गर्दै आएको हो । वडा नम्बर ७मा नरेश […]
शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबलल प्रतियोगितामा आज भएको खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ । गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले हराउँदै शिवसताक्षी नगरपालिका विजयी भएको हो । खेलको ९ औं मिनेटमा शिवसताक्षी नगरपालिकाका […]
शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ चन्द्रडाँगीमा सेनेटरी प्याड बनाउने तालिम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका ११ वटै वडाहरुबाट ३÷३ जना महिलाहरुलाई सहभागी गराई उक्त तालिम सुरु गरिएको हो । तालिमको आज […]