झापा । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल निर्वाचित भएको छ । नेविसंघका तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघकी निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत ल्याएर उनी सभापतिमा निर्वाचित भएकी […]
झापा । मध्यरातमा झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गएराति १२:५५ बजे दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्टस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट बिरामी लिई विराटनगरतर्फ जाँदै गरेको सोही अस्पतालको […]
झापा । बिर्तामोडको कनकाई आदर्श र इन्द्रचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ । कनकाई आदर्श क्याम्पसमा ८१ प्रतिशत मत ल्याई नेविसंघका किरण गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङले […]
झापा । त्रिदेव बहुमुखी क्याम्पस, चारआलीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ। निर्वाचन परिणाम अनुसार सभापति ईश्वर रिजाल, सचिव दावा तामाङ, कोषाध्यक्ष […]
मेचीनगर । मेची उद्योग वणिज्य संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार यो पटक सुष्मा राजवंशीलाई दिइने भएको छ । संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले पत्रकार राजवंशीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको […]
झापा । गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचनमा नेविसंघ र अनेरास्ववियूको संयुक्त गठबन्धन विजयी भएको छ । अन्तिम मत परिणाम अनुसार गठबन्धनका तर्फबाट सभापति पदमा उम्मेद्वारी दिएका रोशन यादव ४६ मतसहित […]
झापा । हात्ती प्रभावित मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा एक सातायता देखा परेको जंगली चितुवाले स्थानीयबासी त्रसित भएका छन् । दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवाले राति स्थानीयको खोरबाट बाख्रा र […]
अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र […]
झापा । झापाको अर्जुनधारामा निर्माणाधीन घरको पर्खालमा पानी लगाउने क्रममा लडेर एक व्यक्तिको मृत्यु भएको छ । आज बिहान अन्दाजी ८ बजे अर्जुनधारा नगरपालिका–४ बस्ने रणबहादुर बस्नेत आफ्नै निर्माणाधीन घरको दोस्रो तल्लाको पर्खालमा चढेर पानी […]
झापा । झापामा गत वर्षभन्दा यो वर्ष माध्यमिक शिक्षा परीक्षा ‘एसइइ’ मा सहभागी विद्यार्थीको संख्या बढेको छ । यो वर्ष १७ हजार २८ जना सहभागी हुँदै छन् भने गत वर्ष १५ हजार ८२२ जना सहभागी […]