काठमाडौं । पछिल्लो केही समयदेखि झापाको बाहुनडाँगी, बुद्धशान्ति, भद्रपुर लगायत स्थानमा हात्तीको प्रकोप बढेको गुनासो बढेपछि नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्माले चासो दिएका छन् । असार ८ गते आइतबार काठमाडौमा सांसद शर्माको […]
विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले उद्योगी ब्यवसायीले खेप्नुपरेका समस्याका बारेमा सचेत रहन उद्योग, ब्यापार, वाणिज्य तथा आपूर्ति विभागका पदाधिकारी सदस्यलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस झापा मातहत रहेको उद्योग, ब्यापार, वाणिज्य […]
झापा । झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पुर्याएको जिल्ला प्रहरी […]
झापा । धान सुपरजोन घोषणा भएको झापामा मनसुन सक्रिय नहुँदा रोपाइँको अवस्था निराशाजनक रहेको छ । हालसम्म करिब ३ प्रतिशत रोपाइँ भएको छ । झापामा असार १ गतेदेखि नै धान रोपाइँ सुरु भएको हो । […]
झापा । दुई वर्षअघि महामारीकै रुप लिएर नियन्त्रणमा आएको लम्पी स्कीनबाट यस वर्ष झापाको बिर्तामोडमा पाँचवटा चौपाया मरेका छन् । बिगत दुई सातादेखि देखा परेको लम्पी स्कीन रोगबाट बिर्तामोड वडा नं. ६ मा दुईवटा तथा वडा […]
झापा । झापामा जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्लाको हल्दिवारी, कचनकवल र झापा गाउँपालिकामा भएका छुट्टाछुट्टै जबरजस्ती करणीका घटनामा संलग्न तीनजना पक्राउ परेका हुन् । सुस्त मनस्थिति भएकी २६ वर्षीया युवतीलाई […]
झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु. १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५६ प्रतिशत […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक […]
झापा । स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय साझेदारीमा आजदेखि झापामा १५ दिवसीय सीप अभिवृद्धि तालिम सुरु भएको छ । झापाको बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालि र प्रयास प्रारम्भले प्रशिक्षणको जिम्मेवारी पाएको […]
झापा । झापाको शिवसताक्षीमा एक वृद्धले कनकाई नहरमा हामफालेर आत्महत्या गरेका छन् । आइतबार बिहान शिवसताक्षी–७ व्यङ्गडाडाका ७८ वर्षीय राधाकृष्ण सोडारीले घर नजिकैको कनकाई नहरमा हामफालेर आत्महत्या गरेका हुन् । स्थानीयवासीका अनुसार सोडारीले घर पश्चिम […]