भद्रपुर । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ७ को १७औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा […]
बिर्तामोड । यहाँस्थित साना मझौला ब्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा र चौथो अधिवेशनले अध्यक्षमा पुनः देवी निरौला बस्नेतलाई निर्वाचित गरेको छ । आज बिर्तामोडमा सम्पन्न साधारणसभामा निरौलाको अध्यक्षतामा सर्वसम्मत सञ्चालक […]
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १३९ जन्म जयन्ती मनाइने भएको छ । शिवसताक्षी ९ स्थित कनकाई माईको किनारमा रहेको धार्मिक क्षेत्र चिल्लागढ धाममा यही कार्तिक २५ […]
झापा । बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी सामाजिक एवम् धार्मिक व्यक्तित्व गणेश पराजुली एवम् उनको परिवारको एकल लगानीमा कनकाई ४ कोटीहोममा निर्मित विन्ध्यावासिनी देवी मन्दिर पराजुली समाज नेपाल जिल्ला कार्यसमिति झापालाई हस्तान्तरण गरिएको छ […]
कमल । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले यसवर्षको दशैं विपन्न तथा असहायहरुसँग मनाएका छन् । अध्यक्ष राईले दशैंको अवसरमा पालिका भित्रका असहाय तथा विपन्न परिवारलाई निजी खर्चमा उनीहरुका घरमै खाद्यान्न र सहायता सामग्रीहरु राहत […]
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले उत्कृष्ट दुई कर्मचारी र सेवा केन्द्रलाई पुरस्कृत गरेको छ । ११औँ वार्षिक साधारणसभा अन्तरगत माइन्युट प्रमाणिकरण सभाको अवसरमा उत्कृष्ट कर्मचारी र सेवा केन्द्र पुरस्कृत भएका हुन् । संस्थाका अध्यक्ष […]
भद्रपुर । नेकपा (माओवादी केन्द्र) भद्रपुरले आज चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेपालीहरुको महान चाड दशैं तथा आउँदै गरेको तिहार, गरुबाँसी, छठ, नेपाल सम्बत ११४४ को अवसरमा पार्टीले आज यहाँ शुभकामना आदानप्रदान […]
कमल । झापाको कमल गाउँपालिका वडा नं.२ स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले आज शिक्षक सम्मान तथा पुनर्मिलन र बडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् । पूर्व विद्यार्थी समाजको आयोजनामा भएको […]
बिर्तामोड । मोफसलको चर्चित फुटबल टोली झापा ११ एफसीले दोस्रो संस्करणको एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा अर्को उत्कृष्ट […]
झापा । श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाले १५औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्यूट प्रमाणीकरण सभा कात्तिक २ गते सम्पन्न गरेको छ । झापा जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाका ८ वटा सेवा केन्द्रहरुमा असोज ३० […]