२०८२ माघ ९ शुक्रवार , १०:२५:४९ बजे

Sajhamanch

जिल्ला समाचार

उमानाथ भण्डारी कमल । झापाको कमल गाउँपालिकामा एकजना युवाले लोमा संघर्ष पछि वडाध्यक्षको सनाखतमा नेपाली नागरिकता प्राप्त गरेका छन् । वडा नम्वर १ बाह्रबिघेमा स्थायी बसोबास गर्ने राकेश अधिकारीलाई वडाध्यक्ष केदार कटुवालको सनाखतमा नेपाली नागरिकता […]

आइतवार, कार्तिक २३, २०८२

झापा । भद्रपुरस्थित मेची पुलबाट “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ […]

आइतवार, कार्तिक २३, २०८२

चन्द्रगढी । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सम्पन्न निर्वाचनमा ७०६ मत सहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतले पछि पार्दै खतिवडा अध्यक्षमा […]

आइतवार, कार्तिक २३, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको पोसाक लुटेर दुरुपयोग गर्ने एक युवक पक्राउ परेका छन् । हिजो साँझ ५ बजे दमक – ६ लाटे क्याफेबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले […]

आइतवार, कार्तिक २३, २०८२

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्ने थप दुई युवक पक्राउ परेका छन् । शनिबार साँझ बिर्तामोड– ५ शनिश्चरे रोडबाट बिर्तामोड– ५ बस्ने २० वर्षीय राजन चौधरी र सोही ठाउँ बस्ने […]

आइतवार, कार्तिक २३, २०८२

बिर्तामोड । यहाँस्थित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आयोजित साधारणसभामा अध्यक्षीय मन्तब्य राख्दै उहाँले अन्य सहकारी संस्थामा जस्तो […]

शनिवार, कार्तिक २२, २०८२

शिवसताक्षी । यहाँस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा फुटबल क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । खेलको सुरुवाती मिनेटदेखि नै दुबै […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । नेपाली कांग्रेस झापाको सहकारी विभागले आज वर्तमान अवस्थामा सहकारी संस्थाहरुले भोगिरहेका समस्या एवम् यसको समाधान र समसामयिक विषयमा छलफल गरेको छ । नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले उक्त भेलामा आर्थिक अनुशासन पालना […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले दर्शक आकर्षणका कायम गरेको छ । प्रतियोगिताको क्वार्टर फाइनल चरणसम्म आइपुग्दा टिकट बिक्रीबाट ११ लाख ४५ हजार रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । आज दिउँसो ३ बजेबाट सुरु हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा एफसीबीच […]

शुक्रवार, कार्तिक २१, २०८२