शिवसताक्षी । शिवसताक्षीमा जारी मेयर कपको उपाधि शिवसताक्षी वडा नं. ११ ले उचालेको छ । वडा नं. ८ लाई टाइबे्रकरमा ५–४ गोल अन्तरले हराउँदै वडा नं. ११ ले उपाधि हात पारेको हो । खेलको निर्धारित […]
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । काँकरभिट्टास्थित पूर्वमेची बस व्यवसायी प्रालिको सभाहलमा एक कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी एवं पत्रकार सन्तोष आचार्यको […]
बिर्तामोड । बिर्तामोड–४ मा रहेको परालको थुप्रोमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । करीब ६० वर्षीय पुरुषको बेवारिसे शव शुक्रवार भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार उक्त शव डुलेर मागी […]
कमल । कमल गाउँपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालित क्षमता अभिवृद्धि सम्बन्धी तालिम समापन भएको छ । तालिममा न्यायिक समितिमा आएका उजुरीपछि दुवै पक्षको हित हुनेगरी मेलमिलाप गराउने सन्दर्भमा मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । तालिममा वडा अध्यक्ष, […]
सुरुङ्गा । नेपाल पत्रकार महासंघ झापा शाखाले कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ शुरु गरेको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले शनिवार उक्त सम्मेलनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशका अधिकांश पत्रकारहरु […]
बिर्तामोड । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्व. दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स एफसीलाई १–० गोल […]
कमल । इलामको चुलाचुली–१ मा सञ्चालित क्रिष्टलबाट चुरा पोते बनाउने र उद्घोषण सम्बन्धी ७ दिने तालिम समापन भएको छ । कमल गाउँपालिका–३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना र चुलाचुली–१ नम्बर वडा […]
बिर्तामोड । कोशी प्रदेशमै पहिलोपटक आयोजना गर्न लागिएको चलचित्र महोत्सव यही जेठ ६ गतेबाट शुरु हुने भएको छ । आउँदो जेठ ११ गतेसम्म सञ्चालन हुने ६ दिवशीय महोत्सवका लागि आवश्यक तयारी तीव्र पारिएको शुक्रवार बिर्तामोडमा […]
कनकाई । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत महिला सशक्तिकरण उपसमितिले महिलाको पाठेघर जाँच गर्न शुक्रवार निःशुल्क शिविर आयोजना गरेको छ । एनएमसीको उक्त विभागीय उपसमितिले नेपाल परिवार नियोजन संघ भद्रपुरको प्राविधिक सहयोगमा कनकाई–८ स्थित […]
बिर्तामोड। मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित १० लाख रुपैयाँमा ड्रोन खरिद […]