२०८२ साउन १८, आइतवार , ०८:४८:५९ बजे

Sajhamanch

जिल्ला समाचार

बिर्तामोड । झापाको बिर्तामोडमा पनि श्रीकृष्ण रथयात्रा गरिने भएको छ । श्रीकृष्ण प्राकाट्यको भोलिपल्ट भदौ २१ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्रीकृष्ण रथयात्राको आयोजना गरिने भएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट […]

आइतवार, भदौ १७, २०८०

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा शाखाको ९औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न गरिएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धिको आधार भन्ने नारासहित स्थापना भएको क्यानले वार्षिक साधारणसभा सम्पन्न गरेको हो […]

शनिवार, भदौ १६, २०८०

झापा । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ झापामा विभिन्न कार्यक्रम गरी उद्घाटन गरिएको छ । शनिबार जिल्लाका एक सय ३१ वटै वडामा फरक फरक कार्यक्रम गरी तीन महिने अभियान उद्घाटन […]

शनिवार, भदौ १६, २०८०

झापा । संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र नगर सम्मेलनलाई तीब्र बनाएको नेपाली कांग्रेस झापाले आज शनिबार ४ नम्बर क्षेत्रीय सम्मेलन, ५ (क) प्रदेशसभा क्षेत्रीय सम्मेलन र मेचीनगरको नगर सम्मेलन सम्पन्न गरेको छ । तीनमध्ये […]

शनिवार, भदौ १६, २०८०

भद्रपुर । राष्ट्रिय युवा संघ नेपाल हल्दिबारी गाउँ कमिटीको अध्यक्षमा सर्वधन तामाङ चयन भएका छन् । नेकपा एमालेको जनसंगठन युवा संघको दोश्रो अधिवेशनले तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सो कमिटीको उपाध्यक्षमा तुलसी मिश्र, […]

शनिवार, भदौ १६, २०८०

भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको स्व. प्रमोद तामाङ उत्कृष्ट राष्ट्रसेवक तथा स्व प्रमोद तामाङ उत्कृष्ट सुशासन पत्रकारिता पुरस्कार आज शुक्रबार एक समारोहका बीच वितरण […]

शुक्रवार, भदौ १५, २०८०

झापा । झापाको मेचीनगर–६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले आजदेखि कर्जाको ब्याज दर घटाएको छ । संस्थाको कर्पोरेट कार्यालयले सूचना प्रकाशित गरेर आज भदौ १५ गतेदेखि लागू हुनेगरी एनएमसीका प्रायः […]

शुक्रवार, भदौ १५, २०८०

कनकाई । नेपाली कांग्रेस कनकाई नगर समितिको नगर सम्मेलन आज सम्पन्न गरिएको छ । नगर सम्मेलनको अवसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरु राम गिरी, रमेशचन्द्र दाहाल, रामबाबु महर्जन, अन्नप्रसाद राजवंशी, दलबहादुर कुँवर, इन्द्रबहादुर थापा, लक्ष्मी शिवाकोटी लगायतलाई […]

बुधवार, भदौ १३, २०८०

कचनकवल । झापाको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई पितृ शोक परेको छ । उपाध्यक्ष भट्टराईका पिता ७१ वर्षीय इन्द्रप्रसाद भट्टराईको गएराति १ बजे उपचारका क्रममा विराटनरस्थित नोवेल मेडिकल कलेजमा निधन भएको हो । वि. सं […]

मङ्गलवार, भदौ १२, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाले पेन्सन बचत कार्यक्रममा सहभागी आफ्ना सेयर सदस्यहरुलाई सोमबार सहकारी शिक्षा तालिम र कन्यामको अवलोकन भ्रमण गराएको छ । कन्यामको डोको रिसोर्टमा औपचारिक कार्यक्रमको आयोजना […]

मङ्गलवार, भदौ १२, २०८०