२०८२ साउन १८, आइतवार , ०८:३७:५२ बजे

Sajhamanch

जिल्ला समाचार

मेचीनगर । सञ्जीवनी महिला विकास संस्थाले १४औं वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउने निर्मला विष्ट रिजाल र […]

शुक्रवार, भदौ २२, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का उपसमितिहरुमा जिम्मेवारी दिइएका संयोजक तथा सदस्यहरुलाई आज बिर्तामोडमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्ता–अर्जुन क्षेत्रीय समन्वय उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य हरिप्रसाद आचार्यको अध्यक्षतामा […]

बिहिवार, भदौ २१, २०८०

बिर्तामोड । महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको छ । बिर्तामोड नगरपालिका–२ निवासी शिखा खड्का गणेशको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो […]

बिहिवार, भदौ २१, २०८०

संखुवासभा। अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ। संखुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपा पोख्रेलले जानकारी दिइन्। बुधबार बिहान १० […]

बिहिवार, भदौ २१, २०८०

दमक । हरेक वर्षको भदौ २० गतेलाई वार्षिक साधारणसभा गर्ने क्यालेण्डर बनाएको दमकको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित १६औं […]

बिहिवार, भदौ २१, २०८०

कमल । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले पार्टीका गतिविधि आक्रामक रुपमा सामाजिक सञ्जालमा पोस्ट गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बुधबार झापाको कमल गाउँपालिकामा गाउँस्तरीय सामाजिक सञ्जाल अभिमुखीकरण […]

बुधवार, भदौ २०, २०८०

दमक । राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले आज ३० विपन्न घर परिवार्लाइ झुल वितरण गरेको छ । दमक ४ स्थित जानकी टोलका विपन्न परिवारलाई झुल हस्तान्तरण गरिएको युवा संघ दमकका अध्यक्ष बिवेक भट्टराईले […]

बुधवार, भदौ २०, २०८०

झापा । नेकपा एमालेका पोटिलब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीहरु अन्त्य गर्छु भनेर अभियान सुरु गरेजस्तो लागे पनि कसरी एमालेका नेताहरुलाई मुछ्न सकिन्छ कि भन्नेमा नै ध्यान केन्द्रित गरेको बताएका […]

मङ्गलवार, भदौ १९, २०८०

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनी विरुद्धको सचेतना कार्यक्रम आइतबार सम्पन्न भएको छ। २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीको जनता माविमा लागुपदार्थ दुर्व्यशनी विरुद्धको एक दिवसीय […]

सोमवार, भदौ १८, २०८०

बिर्तामोड । शब्दपत्र डटकम अनलाइन आजदेखि तेस्रो वर्षमा प्रवेश गरेकोे छ । वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीलाई प्राविधिक योगदानको मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरिएको छ । झापाको बिर्तामोडबाट सञ्चालित शब्दपत्र डटकमले […]

आइतवार, भदौ १७, २०८०