२०८२ साउन १९, सोमवार , ०२:३०:५६ बजे

Sajhamanch

जिल्ला समाचार

झापा । बिर्तामोड नगरपालिकाले कृषि विकास र किसानहरूको जीवनस्तर उकास्नका लागि विभिन्न नवीन कार्यक्रमहरू सञ्चालन गरेको छ। गोठ सुधार, महिला कृषकलक्षित बाख्रा र बंगुर साटासाटजस्ता लोकप्रिय कार्यक्रमहरूले किसानहरूलाई आत्मनिर्भर बन्न र आम्दानीको नयाँ आधार सिर्जना […]

शुक्रवार, जेठ २३, २०८२

मेचीनगर । जुन ५ अर्थात् विश्व वातावरण दिवसको दिन कृषि ज्ञान केन्द्र झापाले मेचीनगर १४ स्थित एनएमसी एग्रो फार्म परिसरमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरेको छ । एनएमसी एग्रो फार्ममा आयोजित धानबालीमा मेसिनरीको […]

शुक्रवार, जेठ २३, २०८२

भद्रपुर । ‘युवाहरूको सशक्तीकरण स् जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ । भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने […]

शुक्रवार, जेठ २३, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा आज राति जंगली हात्ती आएर पब्लिक क्याम्पसको गेट र एउटा घरमा क्षति पुर्याएको छ । शहरको बीचमा रहेको बिर्ताबजार जंगली जनावर हत्तपत्त आइनपुग्ने ठाउँ हो । तर […]

शुक्रवार, जेठ २३, २०८२

झापा । भद्रपुरस्थित मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् । बिहीबार भद्रपुर नगरपालिका–५ मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–२ का २९ […]

शुक्रवार, जेठ २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व. लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ […]

शुक्रवार, जेठ २३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा महिला तथा किशोरीहरुका लागि बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना र सम्पन्न सबल नेपालको समन्वयमा भएको स्वास्थ्य शिविरमा नगरका २३४ महिला तथा किशोरीहरुले स्वास्थ्य परीक्षण गराएका छन् […]

बिहिवार, जेठ २२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सूर्तीजन्य बस्तु बिक्री वितरणमा रोक लगाइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धुम्रपान तथा सूर्तीजन्य बस्तुले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने र हानिकारक भएकाले त्यस्ता पदार्थहरु बिक्री वितरणमा रोक […]

बिहिवार, जेठ २२, २०८२

बिर्तामोड । झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइएको छ । गायत्री माता मन्दिर सेवा समिति बिर्तामोडको आयोजनामा गायत्री जयन्ती मनाइएको हो । गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालिएको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । […]

बिहिवार, जेठ २२, २०८२

झापा । इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड ४ स्थित एक घरमा चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड ७ का […]

बिहिवार, जेठ २२, २०८२