भद्रपुर । भद्रपुर नगरपालिकाले व्यवसायिक कृषिमा जीवन समर्पण गरेका अगुवा कृषक पहिचान गरी किसान परिचय पत्र वितरण सुरू गरेको छ । नगर सरकारले व्यवसायिक कृषिको वातावरण सुरक्षित राख्न कृषिमा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत किसान परिचयपत्र […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ६ मा रहेको चम्पापुर माविले विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित आफ्नो ६०औं वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिनमाया बस्नेतको अध्यक्षतामा आयोजित […]
बिर्तामोड । आगामी फागुन १४ गतेका लागि तय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवार बन्न चाहानेहरुले धमाधम नाम घोषणा गर्न थालेका छन् । स्वतन्त्र व्यवसायीहरुको प्यानलबाट अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीको टिमबाट युवराज निरौला […]
झापा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी सर्वसम्मत चयन भएका छन् । दुईवर्षे कार्यकालका लागि सिङ्गै नेतृत्व सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी […]
झापा । अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिवमा केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा […]
बिर्तामोड । आगामी फागुन १४ गतेका लागि तय गरिएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । व्यवसायी खत्रीले स्वतन्त्ररुपमा सदस्य पदमा उम्मेदवारी दिने बताउँदै आफू बिर्तामोडमा […]
कमल । झापाको कमल गाउँपालिकाको केर्खामा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मनमोहन मेमोरियल सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको […]
बिर्तामोड । दशनामीहरुले सञ्चालन गरेको ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । झापाको बिर्तामोड– ५ मा मुख्य कार्यालय रहेको संस्थाले आज १५ जना सदस्यहरुलाई सम्मान पनि […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन) चुल्होबाट ४०० परिवार लाभान्वित भएका छन् । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा भइरहेको उक्त अभियानको एक कार्यक्रमका बीच संविधान सभाका सदस्य रविन कोइरालाले उद्घाटन गरेका […]
भद्रपुर । रूद्र गौरी अम्बिका प्रतिष्ठानले भद्रपुर ७ स्थित वीरेन्द्र माध्यमिक विद्यालयका ५० जना छात्रछात्रालाई जाडोको न्यानो कपडासहित जुत्तामोजा प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको नेतृत्वमा प्रतिष्ठानले अति विपन्न ५० जना विद्यार्थीलाई जाडोबाट […]