झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा मलेसिया गएका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, […]
बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङ्कन गर्ने भएको छ । जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटी मार्फत मूल्याङ्कनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको […]
भद्रपुर। शनिबार साँझ भद्रपुर नगरपालिका वडा नं. ४ स्थित झिलिमिली पूलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एकजनाको उपचारका क्रममा आज मृत्यु भएको छ । हिजो शनिबार साँझ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०१–०१३ प […]
झापा । झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकजनाको र बिर्तामोड नगरपालिका–२ स्थित […]
मेचीनगर। मेचीनगर नगरपालिका वडा नं. ४ को आयोजनामा बाहुनडाँगीमा यो वर्ष पनि तरुल उत्सव गरिने भएको छ । स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको […]
बिर्तामोड । झापाको बिर्तामोडमा दुई दशकदेखि स्वास्थ्य सुविधा प्रदान गर्दै आएको कनकाई हस्पिटलको अध्यक्षमा युवराज डाँगी निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न हस्पिटलको १७औं साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा डाँगी सर्वसम्मत चयन भएका हुन् । […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ चारपानेस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी दुर्घटना भएको छ । अहिले साँझ साढे ६ बजे मोटरसाइकल र बस एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र […]
झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका विपन्न एवम् ज्येष्ठ नागरिकहरुलाई एक–एक थान कम्बल वितरण गरेको छ । नगरपालिका कार्यालयमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी १६० जनालाई कम्बल वितरण गरिएको हो । नगरका सबै वडाबाट संकलन […]
काठमाडौं । नेकपा एमालेको आज सम्पन्न केन्द्रीय सचिवालय बैठकले झापा अध्यक्ष दिपक कार्कीसहित ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका ५ जना नेताहरुसहित ६ जना नेतालाई […]