बिर्तामोड । विभिन्न सामाजिक कार्य गर्दै आएको लायन्स क्लब अफ बिर्तामोड लेडीले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरुलाई सहयोग गरेको छ । संस्थाका पदाधिकारीहरुले आज बिहीबार अपांग र असहाय बालबालिकाहरुलाई खाद्यान्न, तरकारी, फलफूल […]
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभामा उम्मेद्वारी सदस्य बन्नका लागि मात्रै नभई राष्ट्रियसभा अध्यक्षका लागि भएको बताएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै […]
भद्रपुर । दक्षिणी झापाका प्रहरी चौकीमा नेतृत्व फेरिएसँगै मालबाहक सवारी साधनबाट अवैध असुलीको नयाँ शैली अपनाउन थालिएको गुनासो सार्वजनिक भएको छ । राजमार्ग आसपास तथा भित्री सडकका छेउमा रहेका प्रहरी चौकीमा प्रमुख फेरिएसँगै सेटिङ मिलाउन […]
बिर्तामोड । प्रेस चौतारी झापाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पत्रकारका विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिको भत्सर्ना गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै चौतारीले संगठनका उपध्यक्ष प्रदीप परियार विरुद्ध दिएको अभिव्यक्तिको घोर निन्दा […]
झापा । सहकारी संस्थाहरुको छाता संगठन झापा जिल्ला सहकारी संघ लिमिटेडको २७औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ । जिल्ला संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा उनले सञ्चालक समितिको तर्फबाट वार्षिक […]
बिर्तामोड । नेकपा एमाले झापाले पार्टी कामको लागि जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुबाट पछिल्लो कार्यकालमा पदीय जिम्मेवारीमा रहेर हालसम्म आफूले के के काम सम्पादन गरियो भन्ने सन्दर्भमा स्वमूल्याङ्कन कार्य सुरु गरेको छ । दुई दिन पहिले […]
झापा । पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा बढोत्तरी आएको छ। आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरू बताउँछन्। […]
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बिर्तामोडको साधारण सभा आज सम्पन्न भएको छ । प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा आयोजित साधारण सभामा उनले कक्षा ११ र १२ को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम […]
झापा । अखिल नेपाल महिला संघ झापाका नेतृहरुले आफ्नो गौरवपूर्ण विगत नयाँ पुस्ताका कार्यकर्तालाई सुनाएका छन् । अनेमसंघ झापाले नेकपा एमालेको राजनीतिलाई भूमिगत कालदेखि अघि बढाउन योगदान पुर्याएका महिला अग्रज, संघका पूर्व अध्यक्ष र जनसंगठनका […]
झापा । पूर्व–पश्चिम विद्युतीय रेलवे निर्माणका लागि सरकारले रोक्का गरेको जमिनको मुआवजा वा क्षतिपूर्तिसहित फुकुवा सम्बन्धी माग लिएर प्रभावितहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । रेलवे प्रभावित तथा मुआवजा निर्धारण समन्वय समितिका अध्यक्ष डा. […]