झापा । माध्यमिक तहसम्मको शिक्षामा सहज पहुँचको वातावरण निर्माणका लागि झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ […]
मेचीनगर । भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै नाका मंगलबार (आज) साँझ ६ बजेदेखि ५ दिनसम्म पूर्णरुपमा बन्द हुने भएका छन् । भारत पश्चिम बंगाल राज्यको दार्जीलिङ जिल्लामा आउँदो शुक्रबार हुने लोकसभा चुनावका कारण शनिबार […]
झापा । विश्व बजारमा खपत हुने दक्ष जनशक्ति उत्पादनमा दृढ संकल्प लिएर झापाको बिर्तामोडमा सञ्चालित ‘द रिजेन्सी हस्पिटालिटी’ले झण्डै दुई करोड रुपैयाँको लगानीमा प्रयोगात्मक अभ्यास एवम् प्रशिक्षण कक्ष निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको छ । […]
बिर्तामोड । सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले स्व. लोकप्रसाद लावतीको परिवारलाई काजकिरीया खर्चबापत २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । संस्थाका पेन्सन सदस्य तारा लावतीका बुवा स्व. लोकप्रसादको पाँचौँ पुण्यतिथिमा उक्त साकोसले संस्थागत […]
झापा । झापामा ३९ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। बैतडी दशरथचन्द नगरपालिका-८ का २५ वर्षीय रोशन थापा पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ […]
झापा । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ। भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ६ स्थित मेचीपुलमा जाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी […]
झापा । झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । झापा गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको […]
मेचीनगर । नयाँ शैक्षिक सत्र शुरु भएसँगै खयरडाँगीस्थित एक संस्थाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । मेचीनगर–१० स्थित चेतनशील सामुदायिक सिकाई केन्द्रले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नारासहित सो […]
झापा । झापाको अर्जुनधारा-५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं.८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका […]