झापा। झापाको झापा गाउँपालिका–५ बाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी गस्ती टोलीले शंका लागेर चेक जाँचको क्रममा मे १० प ५६४२ नम्बरको मोटरसाईकलमा भारतबाट […]
भद्रपुर । झापामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानबारे शुरु हुँदैछ । ‘एक पटक खाऔ, यो वर्ष अन्तिम बनाऔ’ भन्ने नाराका साथ झापामा आजदेखि गतेदेखि ३० गतेसम्म १३ औं चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि […]
झापा । प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडा स्थित हुलाकी राजमार्गबाट नियन्त्रणमा लिएको छ । प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ […]
बिर्तामोड । झापा विद्युतीय व्यवसायी संघले संस्थाको भवन निर्माणको लागि जग्गादाता बिर्तामोडका अग्रवाल दम्पत्तीलाई आज सम्मान गरेको छ । संघद्वारा प्रकाशित क्यालेन्डर विमोचन कार्यक्रमसँगै संघको भवन निर्माणका लागि जग्गा दान गर्ने व्यवसायी दिपचन्द्र अग्रवाल र […]
झापा । साहित्यकार दिलिप घिमिरेलाई मनाहाङ स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सतासी सप्ताहिकको ८औ वर्षिक साधारण सभा तथा श्रष्टा सम्मान कार्यक्रममा सञ्चारकर्ममा पनि आवद्ध घिमिरेलाई सम्मान गरिएको हो । घिमिरेसँगै साहित्यकार बिराट किरातीलाई […]
बिर्तामोड । बिर्तामोढ नगरपालिकाका वडा सदस्यहरुको लागि क्षमता विकास सम्बन्धी तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले यस प्रकारका […]
झापा । कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा अभाव झेलिरहेको यहाँको एक कृषि फरर्मलाई कृषि ज्ञान केन्द्र झापाले अनुदानमा सवारी उपलब्ध गराएको छ । झापा गाउँपालिका वडा नं. ६ स्थित समृद्धि दिदीभाइ कृषि फर्मलाई उक्त सवारी […]
झापा । प्रविधिको दुनियाँमा समाजलाई सशक्त उपस्थिति गराउने माध्यमका रुपमा प्रयोग गरिने कम्प्युटर सफ्टवेयरहरुको निर्माता कम्पनी प्रथम आइटी सिस्टमको ११औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । रजिष्टर्ड कार्यालय […]
बुद्धशान्ति । झापाको बुद्वशान्तिमा हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब र ध्रुवतारा स्पोर्टिङ क्लब भिड्ने भएका छन् । बैशाख १५ गते शनिबारदेखि प्रतियोगिता सुरु हुन लागेको हो । […]
झापा । झापाको अर्जुनधारा नगरपालिका–८ पिपल चोकस्थित मजनुर महमदको घरमा आगलागी हुँदा दुई लाख बढीको क्षति भएको छ । बिहीबार बेलुका ४ बजे उनको एलवेस्टर फल्स सिलिङको छाना भएको बाँस र टिनको टाँटी बेरा भएको […]