बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ प्याकुरेल चौकमा गएराति भएको आगलागीका पीडित परिवारलाई ८ नं वडा कार्यालयले राहत प्रदान गरेको छ । आज बिहान पीडितकै घरमा पुगेर वडाध्यक्ष अजय कार्की, वडा सदस्यहरु अग्निप्रसाद सिटौला, […]
शिवसताक्षी । जुवाजन्य तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षीबाट नगदसहित १८ जना पक्राउ परेका छन् । शिवसताक्षी वडा नम्बर ११ ब्यांगडाडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेका १८ जना लाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी […]
बिर्तामोड । झापाको बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीबाट करिब १० लाखको क्षति भएको छ । हिजो राति ८.३० बजे बिर्तामोड– ८ प्याकुरेल चोक बस्ने शिवलाल गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा […]
द्रोण अधिकारी झापा । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततिर भव्यरूपमा छठ पूजा गरिएको छ । मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, […]
भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई गृह क्षेत्र भद्रपुरमा सम्मान गरिएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहक्षेत्र भद्रपुरमा पहिलो पटक नेपाल ख्रिष्टियन समाज झापा ३ नम्बर क्षेत्रीय समितिले राज्यमन्त्री राजवंशीको कार्य सफलताको […]
झापा । अग्रज साहित्यकार तथा शिक्षासेवी झापाका सरोजकुमारओलीको ८४ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । तेह्रथुम जिल्लाको छातेढुङ्गा याखा गाउँमा वि.सं. १९९८ असार २३ गते जगतमुनि ओली तथा सरस्वता ओलीको साइँलो छोराको रुपमा […]
भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औं जन्मजयन्तीको अवसर पारेर देवकोटा स्मारक संरक्षण समितिले चन्द्रगढीमा श्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता वाचन प्रतियोगिता सम्पन्न गरेको छ । समितिका अध्यक्ष राजु बरालको अध्यक्षता तथा नेपाल […]
विर्तामोड । झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो। गोरुले हानी […]
बिर्तामोड । पूर्बेली ढुवानी सेवा प्रालि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउने उद्देश्यले ढुवानीका साधनहरु थप गरेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामा समेत सेवा दिँदै आएको पूर्बेलीले आज ५ वटा ट्रक थप गरेर […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) अन्तरगत उपसमितिका सदस्य पदाधिकारीहरुलाई कर्जा विश्लेषण सम्बन्धी तालिम प्रदान गरिएको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा एनएमसीका सातवटै क्षेत्रमा सञ्चालन गर्नेगरी कात्तिक ९ गतेदेखि यस्तो […]